कृषकको समस्या-बिज्ञको जवाफ

खोरमा चल्ला राख्नु अघि ध्यान दिनुपर्ने कुरा

चल्लाको स्वास्थ्य धेरै हदसम्म खोरको सर-सफाई र स्वच्छतामा निर्भर हुन्छ । ह्याचरीबाट भर्खरै मात्र खोरमा ल्याईएको चल्लाको रोग प्रतिरोधात्मक शक्ति कम हुन्छ । यस्तो अवस्थामा किटाणुसँग सम्पर्कमा आउनसाथ रोग लाग्ने सम्भावना उच्च रहन्छ । अघिल्लो लटको वयस्क कुखुराले खोरमा अनेक संक्रमणका किटाणुहरु छोडेर गएको हुन्छ । तसर्थ खोरमा एक लट कुखुरा पलिसकेर नयाँ लट पाल्ने […]

रुख टमाटर खेती

रुख टमाटर अथवा नेपालक गाँउ घरमा मटर भनेर पनि चिनिन्छ ।यो नेपालमा व्यावसायीक रुपमा खेती नगरेपनि गाँउका प्रत्येक घरमा अचार बनायर खानको लागि रोपेको पाईन्छ । रुख टमाटर सम्बन्धी केहि जानकारी :  यो वहुवर्षीय बोटको रुपमा यसको खेती गर्न सकिन्छ । बोटबाट ८ देखि १० वर्ष सम्म उत्पादन लिन सकिन्छ । यो झुप्पा आकारमा फल्छ एउटा […]

लाजवन्ति झार

एजेन्सी। लज्जाबति झारलाई लाजवंती वा लाजमान्ने झारको नामले पनि चिनिन्छ। यसको बानस्पतिक नाम भने माईमोसा पुदिका हो। हात वा अन्य कुनै बस्तुले छुने बित्तिकै यसको पात ओइलाएर बन्द हुने हुनाले यसलाई लाजवन्ति झार भनिएको हो। गाउँघरतिर यसलाई गाइबस्तुको घाँसको रुपमा पनि प्रयोग गरिन्छ।यस बाहेक यसलाई जडिबुटि वा औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ। अभुमका हर्बल […]

प्लास्टिक घरमा तरकारी खेती, किन र कसरी ?

बिरूवाहरु सबै एकैनास हुदैनन्। कुनै विरूवाले चर्को घाम र सुख्खा मौसम मन पराउछन् कुनैले झरी। हामीले खेती गर्ने विरूवा मध्य केहि विरूवाहरू ले फागुन-चैतको जस्तो मौसम मन पराउछन जुन बेला शीत पनि पर्दैन, धेरै पानी पनि पर्दैन र मध्यम खालको तापक्रम हुन्छ। त्यस्तो मौसममा खेतीहुने विरूवाले शीत खप्न सक्दैन र त्यहि मौसममा मात्र उत्पादन दिन्छ। […]

ड्रागन फल खेती !

यो ड्रागन अर्थात सिउँडी प्रजातीको फल हो । यसको उत्पत्ती दक्षिण अमेरिकाको मेक्सीकोमा भएको पाईन्छ । दक्षिण पूर्वी एशियाका देशहरु भियतनाम फिलिपीन्स थाईल्याड लगायतको देश हुदै अहिले यो फल नेपालमा भित्रीएको छ । नेपालको लागि नौल फलको रुपमा रहेको यो ड्रागन फल २०५७ सालमा पशु चिकित्सक डाक्टर जगन्नाथ राईले अमेरिकी इन्जिनियर साथी मार्फत भियतनामबाट नेपाल […]

गहुँको कालो पोके रोग

उत्पादकत्व र क्षेत्रफलकाे हिसाबले गहुँ नेपालकाे तेस्रो महत्त्वपूर्ण खाद्यान्न बालीमा पर्दछ तर विभिन्न राेग किराहरुकाे अाक्रमणबाट बर्सेनि गहुँकाे उत्पादन घटिरहेको छ। ती मध्ये गहुँ बालीमा लाग्ने कालाे पाेके पनि एक मानिन्छ ।बिशेष गरि गहुँकाे बाला लागिसके पछि पाक्ने बेलामा याे राेग देखा पर्दछ। राेगकाे कारक जीवाणु : याे राेग Ustilago sagatum नामक ढुसीले गर्दा लाग्छ। […]

कुखुरापालनको लागि सोत्तर ब्यवस्थापन

खोरको भुईमा छोडेर कुखुरापालन गर्ने प्रणाली (Dip Litter System) मा भुईमा राखिने सोत्तर र सोत्तर ब्यवस्थापनको ठुलो महत्व हुन्छ । सोत्तर भन्नाले कुखुराको खुट्टाले सिधै खोरको भुईमा नटेकोस् भन्नको लागि खोरको भुईमा राखिने भुष, काठको धुलो, पराल आदि भन्ने बुझिन्छ । नेपालको सन्दर्भमा सजिलोसँग उपलब्ध हुने कारणले गर्दा सोत्तरको रुपमा धानको भुष प्रयोग गर्ने चलन व्यापक […]

पेपिनोमेलोन फलको खेती अब नेपालमै !

बारीदेखि कौशीसम्म,प्लटदेखि गमलासम्म जहाँ लगाएपनि हुने एउटा बहुमूल्य फल जसको खेती वा घरायसी प्रायोजको लागि तपाई लगाउन सक्नुहुन्छ। पेरुको स्थायिन प्रजातिको ‘पेपिनोमेलोन’ फलको खेती अब नेपालमा पनि गर्न सकिने भएको छ। समुन्द्रसतहदेखि १२ सय मिटरमाथिमात्र गर्न सकिने यसको खेती गर्न बिरुवा नेपालमा नै उपलब्ध भइरहेको छ। स्वस्थबर्धक मानिने यो फलको विशेषता भनेकै लगाउनको लागि ठुलो,फराकिलो […]

परबल खेती

परबल एक बहुवर्सिय लहरे तरकारी बाली हो । यसका कलीला फल भुटेर तरकारी वा अचार बनाएर प्रयोग गरिन्छ । यो पोसिलो तरकारी हो । यसका कलीलामुन्टा र पात पनि बाली को रूपमा हल्का पकाएर खाइन्छ ।काक्रो र फर्सी समुहका तरकारी बालीहरु मध्य यसमा बढीपौष्टिक तत्व पाइने भएकोले यसलाई राजा तरकारी भनिन्छ । परबलमा लउकामा भन्दा […]

कसरि गर्ने टर्की पालन !

मासुको लागि टर्किपालन व्यवसाय निजी स्तरमा सफलतापूर्वक सञ्चालन गर्न सकिन्छ । टर्किको वैज्ञानिक नाउँ मेलिग्रीस ग्यालोपाभा हो । टर्किलाई गरम तथा ठण्डा हावापानीमा पनि पाल्न सकिन्छ । टर्किलाई प्रायः मासुको लागि पालिन्छ तर यिनीहरू ढिलो बढने तथा बढी आहारा खाने भएकाले त्यति लोकप्रिय हुन सकेको छैन । नेपालमा कृषि अनुसन्धान परिषद अन्तगत, परवानी फार्ममा टर्कि […]