अर्थ/बजार

भारतबाट ९ लाख ३५ हजार मेट्रिकटन मल किन्न नेपालको प्रस्ताव

ललितपुर। नेपालले भारत सरकारसँग ५ वर्षका लागि रासायनिक मल खरिद गर्न प्रस्ताव पठाएको छ । चालु आर्थिक वर्ष २०७५/७६सहित २०७९/८०सम्मका लागि मल खरिद गर्न भारतसमक्ष प्रस्ताव गरिएको हो । भविष्यमा मल अभावको अवस्था आउन नदिन नेपालले पहिले नै सरकारी स्तरबाट हुने खरिदका लागि मलको विवरण भारत पठाइएको हो । सरकारले समयमै मल खरिद नगर्दा विभिन्न […]

मरिच बिक्री नहुँदा किसान मारमा

भद्रपुर। तेस्रो मुलुकबाट आयातित मरिचका कारण स्थानीय किसानले उत्पादन गरेको मरिच बिक्री हुन छाडेको छ । झापाको अर्जुनधारा, मेचीनगर र बुद्धशान्तिमा मरिचको व्यावसायिक खेती हुने गरेपनि मरिच बिक्री नहुँदा सयौँ किसान मारमा परेका छन् । अर्जुनधारा नगरपालिकाका कृषि शाखाका अधिकृत शालिकराम भट्टराईका अनुसार जिल्लामा आर्थिक वर्ष २०७४/७५ मा १७ मेट्रिक टन मरिच उत्पादन भएको छ […]

सरकारले चालु आर्थिक वर्षबाट घरजग्गा कारोबार कम्पनीमार्फत गर्ने

काठमाडौं। व्यवस्थित वस्ती विकास गर्न सरकारी कम्पनीहरुले जग्गा प्लटिङ थालेका छन् । राष्ट्रिय आवास कम्पनी लिमिटेड, मनोहरा जग्गा विकास कम्पनी, नयाँ बजार जग्गा विकास कम्पनी, चःमति जग्गा विकास आयोजनाले सरकारी मूल्य निर्धारण गरी घडेरी बिक्री गरिरहेका छन् । सरकारले चालु आर्थिक वर्षको बजेटमा घरजग्गा कारोबार कम्पनीमार्फत मात्र गर्ने व्यवस्था गरेको छ । दलालमार्फत हुने कारोबारलाई […]

धानको न्यूनतम समर्थन मूल्य सिफारिस

ललितपुर। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले धानको न्यूनतम समर्थन मूल्य सिफारिस गरेको छ। मन्त्रालयले अहिले रोपिएको धान बालीका लागि प्रतिक्विन्टिल मोटो धानको २ हजार ३ सय ३१ रुपैयाँ २२ पैसा र मध्यम धानका लागि प्रतिक्विन्टिल २ हजार ४ सय ६० रुपैयाँ ५७ पैसा तोकेको छ। गत १८ जेठमा कृषि र उद्योग, वाणिज्य तथा आपूर्ति […]

धानको समर्थन मूल्य तोकिएन

काठमाडौं। देशभर करिब तीन चौथाईको हाराहारीमा रोपाइँ भइसक्दा पनि सरकारले धानको समर्थन मूल्य तोकेको छैन। बाली लगाउनुभन्दा ६ महिना अगावै समर्थन मूल्य तोक्नुपर्ने अन्तर्राष्ट्रिय प्रावधान छ। बाली लगाउनु पूर्व नै तोकिने समर्थन मूल्यका आधारमा किसानले नाफाघाटाको हिसाब गरेर बाली लगाउने चलन छ। समर्थन मूल्य तोक्न कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले मूल्य प्रतिवेदनलाई विश्लेषण गरी […]

२५ रुपैयाँमा फलफूलको स्वाद्‍मा दही

ललितपुर। नेपाली बजारमा आँप, स्ट्रेबरी र केराको स्वादमा ‘सुलभ दही’ सार्वजनिक भएको छ। उपभोक्ताको मागलाई मध्यनजर गरेर बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडभित्र रहेको सामुहिक कृषक डेरीले सुलभ ब्राण्डमा आँप, स्ट्रेबरी र केरा स्वादको दही उपलब्ध गराएको हो। उपभोक्तालाई फलफुल स्वादसहित दहीको उपभोग गर्न पाउने विकल्प प्रदान गर्न उक्त तीन फलफुलको पल्प (फलफुलको टुक्रा) राखेर दहीको […]

कार्बन व्यापारबाट नेपालले पाँच अर्ब आम्दानी गर्दै

काठमाडौँ। विश्व बैंक अन्तर्गतको कार्बन कोषले स्वीकृति प्रदान गरेपछि नेपालले वनजंगलबाट सञ्चित कार्बनबापत रु पाँच अर्ब प्राप्त गर्ने निश्चित भएको छ । वन तथा वातावरण मन्त्रालयले सन् २०२४ सम्ममा तराईका १३ जिल्लामा सञ्चित हुने करीब एक करोड मेट्रिक टन कार्बनलाई प्रतिमेट्रिक टन पाँच डलरका दरले व्यापारमा लैजाने योजना विश्व बैंकसँग मिलेर अघि बढाएको छ । […]

काठमाण्डौमा मासुको खपत बढ्दै

काठमाडौँ । काठमाडौँमा जनसंख्या बृद्धिसँगै मासुको खपतसमेत बढ्दै गएको छ । काठमाडौँ चौपाया खरिद बिक्री प्रालिका अनुसार दैनिक ६ लाखको संख्यामा खसीबोका काटिन्छ । उत्पादन अपुग भएपछि भारतबाट वार्षिक पाँच लाख ५० हजार तथा चीनबाट १२ हजारभन्दा बढी खसिबोका आयात गरिँदै आएको छ । काठमाडौँ चौपाया खरिद बिक्री प्रालि कलंकीले विगत २३ वर्षदेखि काठमाडौँ उपत्यका […]

नेपालमा अन्नबाली आयात वर्षेनी बढ्दै

ललितपुर। मुलुकमा धान, मकै, गहुँ, जौ, फापर र कोदोजस्ता अन्नबालीको आयात केही वर्षदेखि बढ्दै गएको पाइएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार आव २०७४/०७५ को जेठ मसान्त (११ महिना) भित्र ४१ अर्ब ३२ करोड रूपैयाँको अन्न आयात भएको छ । सोही अवधिमा करिब एक करोड ६४ लाख रूपैयाँ बराबरको स्वदेशी […]

पर्सामा दाल तस्करी

पर्सा।  नेपाल–भारतबीच रहेको खुला सिमानाको फाइदा उठाउँदै तस्करले दालको तस्करी गर्न थालेका छन् । केही दिनअघि ठूलो परिमाणको मरिच भारततर्फ तस्करी गर्न लाग्दा पक्राउ परेपछि मरिच व्यापारीले दलहन आयातलाई प्राथमिकता दिएर तेस्रो मुलुकबाट दाल मगाउन थालेपछि यसको भारततर्फ व्यापक तस्करी हुन थालेको हो । वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह नाकाबाट गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा […]