आज सातै प्रदेशले बजेट ल्याउँदै,कृषि र पर्यटन प्राथमिकता
ललितपुर। देशका सात वटै प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि आज बजेट सार्वजनिक गर्दै छन्। सातै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीले दिउँसो प्रदेशसभा बैठकमा बजेट पेस गर्ने छन्। असार १ गतेभित्र आगामी वर्षको अनुमानित बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था रहेकाले सोही अनुरुप आज सात वटै प्रदेशमा बजेट प्रस्तुत हुन लागेको हो। केन्द्र सरकाले यही […]