देशभरका पोल्ट्री किसानहरू आन्दोलनमा
ललितपुर। पोल्ट्री व्यवसायमा देखिएका समस्या समाधान तथा किसानको लगानी र श्रमको सुरक्षा सुनिश्चित गर्न माग गर्दै देशभरका पोल्ट्री किसानहरू आन्दोलनमा उत्रिएकाछन । साना किसानको विस्थान बन्द गर्नु पर्ने माग गर्दै उनीहरू आन्दोलित भएका हुन् । देशका विभिन्न ठाउँबाट आएका किसानहरूले माइतिघर मण्डलमा प्रदर्शन गरेका छन् । किसानहरूले किसान र उपभोक्तालाई जोड्न माग गर्दै बिचौलियाको जालो […]





