खाद्य संस्थानले धान खरिद नगरेपछि किसान सस्तोमा धान बेच्न बाध्य
नेपालगन्ज। नेपाल खाद्य संस्थानले मध्यम र मसिनो धान खरिद नगर्दा बाँके र बर्दियाका किसानले व्यापारीहरुलाई सस्तो मूल्यमा धान बेच्न बाध्य बाध्य भएका छन्। दैनिक उपभोग्य वस्तुको मूल्य अत्यधिक वृद्धि भए पनि खाद्य संस्थानले किसानको आम्दानीको प्रमुख स्रोतको रुपमा रहेको धानको मूल्य भने गत वर्षभन्दा कम निर्धारण गरेकाले किसान मारमा परेका छन्। ०७२ सालमा मोटा धान प्रतिक्विन्टल […]





