मोबाइलको एप्सबाट सिँचाइ !

म्याग्दी। म्याग्दीमा पहिलोपटक एप्सको प्रयोग गरी लिफ्ट प्रविधिको सिँचाइ सञ्चालन गरिएको छ । स्थानीय कृष्णबहादुर खत्रीले एप्सबाट खोलापारीको सिँचाइको कन्ट्रोल र मेकानिकल सर्किटलाई चलाएका छन् । उनले माेबाइलबाटै दुई सय ५० मिटर माथि बेनी नगरपालिका–२ खवरामा पानी आपूर्ति गरेका थिए । मोबाइलको एप्सबाट सिँचाइका लागि इनारमा प्रयोग गरिएको मेसिनको मेनस्विच अन गरेको पाँच सेकेन्डमै पानीको आपूर्ति […]

मिर्गौला, क्यान्सर र मेरुदण्डका बिरामीलाई मासिक ५ हजार भत्ता !

काठमाडौं। सरकारले बिरामीहरुलाई जीविकोपार्जनका लागि प्रति महिना पाँच हजार भत्ता उपलब्ध गराउने भएको छ । मिर्गौला, क्यान्सर र मेरुदण्डमा चोट (स्पाइनल इन्जुरी) को उपचार गराइरहेका बिरामीहरूलाई जीविकोपार्जनका लागि प्रतिमहिना ५ हजार भक्ता उपलब्ध गराउन लागिएको हो । गम्भीर रोगकै कारण आर्थिक उपार्जन गर्न नसक्ने हुँदा बिरामीलाई आवाश्यक जोहो गर्न पनि अप्ठेरो पर्दा परिवारलाई समेत आर्थिक […]

अकबरे खुर्सानी खेती गर्ने तरिका

खुर्सानीको उत्पत्ति मध्य अमेरीकाबाट भएको भन्ने अनुमान छ । नेपालमा २०–२५ खालका पिरो,भेडेखुर्सानी र अकबरे खुर्सानी पाईन्छन्। त्यस मध्ये पूर्वी नेपालमा अकबरे खुर्सानी पाईन्छन्।भने कही कही नेपालको पश्चिमी क्षेत्रमा पनि यसको खेती गरेको पाइन्छ । नेपाल अधिराज्यभर यसको खेती गर्न सकिन्छ । विशेषगरी अकबरे खुर्सानी पूर्वी पहाडमध्ये पनि इलाम र धनकुटामा बढी खेती गरेको पाइन्छ । पूर्वी […]

मूल्य घटेपछि अदुवाको व्यावसायिक खेती नै संकटमा

तेह्रथुम । जिल्लाको फेदाप गाउँपालिका–३, जलजलेका ५५ वर्षीय दयाराम भट्टराई एसएलसी सम्मको पढाइपछि २०४५ सालमा संस्कृति पढ्नका लागि बनारस जानुभयो । पण्डित बन्ने सोचमा रहनुभएका उहाँले जाँदा÷आउँदा सिक्किम, दार्जिलिङ घुम्ने मौका पाए । त्यहाँको जनजीवन र जीवनशैली पनि देखे तर उनलाई आफूले पढेको विद्या र जजमानी पेसाभन्दा त्यहाँको व्यावसायिक खेती र जीवनशैलीले प्रभावित पार्यो । […]

उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्यो, शून्य डिग्रीसम्म पुग्ने

काठमाडौँ ।  तापक्रम घटेसँगै काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । आज काठमाडौँकोे न्यूनतम तापक्रम २ दशमलब ८ डिग्रीमा झरेको छ । शुक्रबार ३ दशमलब ४ डिग्रीमा पुगेको थियो । तापक्रम घटेकाले उपत्यकामा बढी चिसो महसुस गरिएको छ । चिसोकै कारण आज उपत्यकाका फाँट वरिपरि तुसारो परेको छ । तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभई […]

सुन्तला जोन कार्यक्रम शुरु

नवलपरासी। नवलपरासीको पहाडी क्षेत्रमा सुन्तलाखेतीलाई प्रवद्र्धन गर्ने उद्देश्यले ‘सुन्तला जोन कार्यक्रम’ शुरु भएको छ ।कृर्षि मन्त्रायद्वारा यस वर्षबाट नवलपरासीको (बर्दघाट सुस्ता) पूर्व क्षेत्रअन्तर्गत पहाडी क्षेत्रलाई लक्षित गरी सुन्तला खेतीलाई प्रवद्र्धन गर्न यो कार्यक्रम शुरु भएको हो । कार्यक्रमअन्तर्गत सुन्तलाको खेती गर्ने किसानलाई बीउबिजन अनुदान र मेसिनरी औजार अनुदानलगायतका सेवा उपलब्ध गराइने जिल्ला कृषि विकास कार्यालयका […]

माछापालनबाट आत्मनिर्भर बन्दै मुक्तकमैया

भीमदत्तनगर । कञ्चनपुरको बेलौरी नगरपालिका– ५ का मुक्तकमैया सामूहिक रुपमा माछापालन गरेर आम्दानी गरिरहेका छन् । यहाँ करिब आठ हेक्टरमा रहेको प्राकृतिक ताललाई व्यवस्थित गरेर सोभाताल मुक्तकमैया शिविरमा बस्दै आएका ७९ किसानले व्यावासायिक रुपमा माछापालन गर्दैआएका छन् । विसं २०६० देखि नै सोभातालमा माछापालन गरिए पनि व्यवस्थित नहुँदा आम्दानी मनग्य हुनसकेको थिएन । विभिन्न दातृ […]

आन्तरिक द्वन्द्व र खडेरीका कारण सोमालियामा भोकमरी, तीस लाख नागरिकको जीवननै संकटमा

मोगादिसु। सोमालियाली नागरिकलाई यहाँको आन्तरिक द्वन्द्व र खडेरीका कारण खाद्यान्नको खाँचो पर्ने भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । सोमालियामा आगामी वर्ष सन् २०१८ मा ३० लाखभन्दा बढी नागरिकलाई मानवीय जीवन रक्षाकै लागि खाद्यान्न र अन्य अति जरुरी उपभोग्य बस्तुको खाँचो हुने राष्ट्रसङ्घले हालै सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ । आन्तरिक द्वन्द्व, खडेरी लगायतका कारण नागरिकको आधारभूत […]

जिरा खेती प्रविधि

जिरा एक मसला वाली हो । यस्को उत्पत्ति मिश्र ( इजिष्ट) मा भएको मानिन्छ । उत्पादन गर्ने प्रमुख राष्ट्रहरुमा भारत,इरान, इराक,साउदी अरव मिश्र चीन आदि पर्छन नेपालमा यसको खेति नगण्य रुपमा गरिदै आएको छ । नेपालमा जिरा आयात गर्ने पव्रमुख देश भारत हो ,बर्षको २० अर्ब भन्दा बदी जीरा आयत हुन्छ। यसको विकासका लागि नेपालमा राष्ट्रिय मसला वाली […]

काउली खेती प्रविधि

काउली बाली भन्नाले फूलकोभी, बन्दा ग्याठकोभी, चाइनिज बन्दा, ब्रकाउली, अन्तरकोभी आदी तरकारीहरुलाई बुझाउने भएकाले काउली एउटा सामूहिक नाम हो । यो वालीहरुको वंश क्रुसिफेरी र अनुवंश ब्रासिका हो । यो तरकारीहरुको खाइने भाग फरक–फरक भए तापनि खेती प्रविधि र आवश्यकताहरु मिल्दाजुल्दा नै छन् । हावापानी हावापानीको दृष्टिकोणले सबै कोभीहरु जाडो याममा हुने तरकारी हुन् । अगौटे, […]