नास्टले गर्‍यो ६० विरुवाको कोडिङ

काठमाडौं । नेपाल विधि विज्ञान प्रतिष्ठान (नास्ट) ले नेपालमा पाइने ६० प्रजातिका बोटविरुवाको कोडिङ गरेको छ ।विश्वका अधिकांश मुलुकले आफ्नो देशमा पाइने विरुवा सबैले हेर्न र जानकारी पाउन सक्ने गरी इन्टरनेटमा राखिएका हुन्छन् । नास्टले सन् २०१२ देखि बिरुवाको कोडिङ शुरु गरेको हो । विरुवाको कोडिङ गर्दा त्यस विषयमा चासो राख्ने स्वदेशी तथा विदेशी दुवैका […]

व्यवसायिक टिमुर खेती गर्दै किसान

पाल्पा ।  रिब्दीकोट गाउँपालिका–७ पालुङमैनादीका किसान व्यवसायिक रुपमा टिमुर खेतीतर्फ लागेका छन्। उनीहरुले ठूलोचौर कबुलियती सामुदायिक वन समूह गठन गरेर व्यवसायिक टिमुर खेती गरेका हुन्। यसअघि घरायसी प्रयोजनका लागि मात्र टिमुर प्रयोग गर्दै आएका थिए। टिमुरको संरक्षण तथा प्रवद्र्धनमा कसैले चासो दिएका थिएनन्। पछिल्लो समयमा यसको महत्व थाहा पाएपछि स्थानीयहरु टिमुरका विरुवा संरक्षणमा लागेको ठूलोचौर […]

घाँसको बीउ उत्पादन

दाङ। घोराही उपमहानगरपालिका–६ सौडियारका कृषक यतिखेर व्यावसायिक रुपमा घाँसको बीउ उत्पादनतर्फ लागेका छन् । सो वडाका १ सय ५० परिवारले सहकारी गठन गरी बर्सिम जातको घाँसको बीउ उत्पादन गरिरहेका छन् । जिल्ला पशु सेवा कार्यालयका अनुसार यहाँका किसानले उत्पादन गरेको घाँसको बीउ देशभरका पशु सेवा कार्यालय तथा एग्रोभेटमार्फत बिक्री भइरहेको छ । नगदेबालीबाट भन्दा घाँसको […]

आम्दानीको राम्रो स्रोत बन्दै खोले साग

देउखुरी। दाङका विभिन्न खोलामा पाइने खोले साग स्थानीयको राम्रो आम्दानीको स्रोत बनेको छ । खोलामा खेर गइरहेको खोले सागको बजारमा अधिकतम माग बढ्न थालेपछि स्थानीयले खोलाको साग सङ्कलन गरी बिक्री वितरण गर्दै आइरहेका छन् । खोले सागको माग बढ्न थालेपछि अहिले खोले सागको व्यावसायिक रूपमा खेती पनि गर्न थालिएको छ । यसरी बग्ने खोलामा उत्पादन […]

सतुवा खेती गर्ने कि ?

सतुवा (सतावर) उच्च पहाडी भेगमा पाइने एक प्रकारको वनऔषधी हो । वनस्पति परिवार मा पर्ने लिलियसी को बैज्ञानिक नाम (ल्याटिन नाम)  पेरिस पोलिफाईला (Paris polyphylla Sm.) हो । यसको पात बाँकोको जस्तै हुन्छ । यसको जरा अदुवाको जस्तै हुन्छ भने सतुवाको जरा धेरै बिमारीहरू निको पार्ने एक मुख्य औषधी रुपमा प्रयोग गरिन्छ । खसु्र र ठिंग्रे […]

जनक्रान्तिको उद्गमथलो थवाङमा अब आर्थिक क्रान्ति

लिबाङ। सधैँ राजनीतिक क्रान्तिका नामले चिनिँदै आएको थबाङ युद्धका घाउमा मलहम लगाउन भन्दै अबका दिनमा आर्थिक क्रान्तिमा होमिने भएको छ । बन्दुकले कृषकको जीवनस्तरमा कुनै किसिमको परिवर्तन नआएपछि कुटो, कोदालो, हँसिया र फरुवा बोकेर त्यहाँका कृषक आर्थिक क्रान्तिमा होमिएका हुन् । थबाङ गाउँपालिकाको कार्यालय रोल्पाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आलुमा ब्लक ९सय हेक्टर क्षेत्रफल० स्थापना […]

१ लाख ७२ हजार हेक्टर जमिनमा सिंचाइ पुर्याउन ६७ अर्ब खर्च गरिंदै

काठमाडौं । सरकारले ६७ अर्ब रुपैयाँ लगानी गरेर १ लाख ७२ हजार हेक्टर जमिनमा सिंचाई पुर्याउने भएको छ ।खेतियोग्य जमिनमा सिंचाई पुर्याउन सरकारले सिक्टा सिंचाइ, रानीजमरा कुलरिया सिंचाइ, बबई सिंचाइ र भेरी बबई डाइभर्सन आयोजनाको निर्माण गरिरहेको छ । आगामी ३ वर्षभित्र यी सबै आयोजना सम्पन्न भई थप १ लाख ७२ हजार ७६ हेक्टर क्षेत्रमा […]

नक्कली किसान बनि ९० लाख झ्वाम

कालिकोट। जिल्ला पशु सेवा कार्यालय कालीकोटमा ९० लाख रुपैयाँ अनियमितता भएको सार्वजनिक भएको छ । कृषि तथा खाद्य सुरक्षा आयोजना, साना अनुदान परियोजनामा ०७४-७५ को रकममा अनियमिता भएको हो । आयोजनाले वास्तविक किसानलाई नदिएर नक्कली किसानलाई रकम वितरण गर्दै अनियमितता गरेको खुलासा भएको हो । जिल्ला पशु सेवा कार्यालयका प्रमुख र लेखापाल मिलेर नक्कली किसान […]

‘किसानसँग वैज्ञानिक कार्यक्रम’ प्रभावित

काठमाडौँ । नेपाल टेलिकमको ‘सर्भर सिस्टम’ बिग्रिएपछि नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० को ११३५ टोल फ्री सेवा प्रभावित भएको छ । हरेक सोमबार दिउँसो २ देखि ४ बजेसम्म नार्कको ११३५ टोल फ्रिमा फोन गरेका किसानका जिज्ञासा, समस्या र तिनको समाधानका लागि वैज्ञानिकले फोनमै जवाफ दिने ‘किसानसँग वैज्ञानिक’ कार्यक्रम सेवा प्रभावित भएको हो । यो कार्यक्रम […]

जडिबुटीः रामवाण

काठमाडौं। जुनसुकै देशका मानिसलाई त्यस देशमा उम्रिएका जडिबुटीले औषधिको काम गर्ने भएकाले आयुर्वेदको प्रवद्र्धन गरिनुपर्नेमा जोड दिइएको छ । बाह्रौँ रामवाण आयुर्वेद र समग्र आरोग्य विषयमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलन २०१८ समापनका अवसरमा सहभागी वक्ताले आयुर्वेदिक औषधिले अन्य रोग ननिम्तने भएकाले मानव स्वास्थ्य राम्रो बनाउन आयुर्वेदिक उपचार पद्धतिलाई प्रवद्र्धन गरिनुपर्ने बताउनुभयो । कार्यक्रम महर्षि वैदिक फाउण्डेशन, […]