खाद्य सुरक्षा र कृषिका लागि एक अर्बको कार्यक्रम सम्झौता
काठमाडौं। वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) बीच जलवायु परिवर्तनका असरबाट जोखिममा परेका समुदायको खाद्य सुरक्षा र कृषिका लागि आयोजना सम्झौतामा सोमबार हस्ताक्षर भएको छ । मन्त्रालयका तर्फबाट सहसचिव डा। रामप्रसाद लम्साल र डब्लुएफपीका देशीय प्रतिनिधि पिप्पा ब्राडफोर्डले हस्ताक्षर गरे । चार वर्षमा सम्पन्न हुने उक्त आयोजना मुगु, कालीकोट र जुम्लाका सात गाउँपालिकामा […]





