बारीमा जाउँ कि खाडिमा जाउँ सरकार !
ललितपुर। सरकाले कृषिजन्य वस्तुको उचित मूल्य नपाएको भन्दै किसान आन्दोलित भएका छन् । किसान चौतारी नेपालद्वारा बुधबार कालिमाटी फलफूल तथा तरकारी बजार परिसरमै पुगेर किसानहरुले विरोध कार्यक्रम तथा नारा जुलुस निकालेका थिए । स्थानीयस्तरमा खपत भएर बाँकी रहेका कृषि उत्पादनले मूल्य नपाएको र अन्य वस्तुजस्तै निर्यात गर्ने वातावरण सिर्जना नगरेकाले दबाबमूलक कार्यक्रमअन्र्तगत सडकमै आएर आन्दोलन […]





