उद्यमी किसान र कृषि वैज्ञानिक अन्तरक्रिया गोष्ठी सम्पन्न
ललितपुर। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत राष्ट्रिय बाह्य अनुसन्धान केन्द्र, खुमलटारको आयोजनामा उद्यमी किसान र कृषि वैज्ञानिकबीच अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ। गोष्ठीमा कृषि क्षेत्रमा देखिएका चुनौती, अनुसन्धानबाट विकसित नवीनतम प्रविधि तथा किसानका व्यावहारिक समस्याबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रमको अध्यक्षता पशु तथा मत्स्य अनुसन्धानतर्फकी निर्देशक डा. निना अमात्य गोर्खालीले गर्नुभएको थियो भने प्रमुख […]





