२० दिनपछि खोल्यो भारतले चिया निर्यात
ललितपुर। चिया निर्यातमा भारतले गरेको अवरोध २० दिनपछि खुलाएको छ। चिया निर्यातको सिजनमै भारतले एक्कासी निर्यातमा रोक लगाएपछि समस्यामा परिरहेको बेला बुधबारदेखि खुलाएको हो। भारतको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको चिया बोर्डले मंगलबार राति सूचना जारी गर्दै चिया निर्यातमा सहज बनाएको छ। यसअघि भारतले नेपालबाट त्यसतर्फ जाने चियामा लगाएको गैरभन्सार अवरोध हटाएको र पत्र आउने […]





