दैलेखका किसानहरु आत्मनिर्भर बन्दै
दैलेख । गाउँमा सडक विस्तार भएपछि दैलेखका किसानहरु आत्मनिर्भर बन्दै गएका छन् । कामको खोजीमा भारत जाने गरेका यहा“का अधिकांश कृषकहरु सडक विस्तारसँगै स्थानीय स्तरमा उत्पादित वस्तुले बजार पाउन थालेपछि विदेश जान रोकिएका हुन् । जिल्लामा रहेको दुई नगरपालिकासहित ४९ गाविसमा धुले सडक पुगेको छ । दुई वर्षयता सडक निमार्णको विकास तीव्र रुपमा बढ्नुले अरु […]





