अलैंचीको मूल्यमा भारी गिरावट भएपछी किसान चिन्तित
पाँचथर । अलैंची व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिपक नेपालले नयाँ उत्पादनको पाँच मन अलैंची प्रतिमन (४० केजी) ६० हजार रुपैयाँमा खरिद गरे । गत वर्षको तुलनामा ५० प्रतिशत कम मूल्यमा उनले अलैंची खरिद गरेका हुन् । पाँचथर उद्योग वाणिज्य संघका उपाध्यक्ष यामनाथ काफ्लेले पनि उत्तिनै मूल्यमा १० मन अलैंची खरिद गरेको बताए । गत वर्ष […]





