दूग्ध सहकारीहरुले समेत पशु बीमा गर्न थाले
नवलपरासीमा । नवलपरासीमा पछिल्लो समय दूग्ध सहकारीहरुले समेत पशुहरुको बीमा गर्न थालेका छन् ।दूग्ध सहकारीहरुले कृषि विकास बैङ्कसँगको सहकार्यमा सहकारीहरुले समेत बीमा गरेर पैसा कमाउन थालेका छन् । गत बर्षबाट आफ्नै सहकारीमार्फत बीमा गर्न शुरु गरेको दलदले दूग्ध विकास सहकारी संस्थाले २ बर्षको अन्तरालमा खर्च कटाएर ६ लाख ९७ हजार रुपैयाँ रकम आम्दानी गरेको देखिएको […]





