माछा उत्पादन बृदि गर्न अनुदानको व्यवस्था

चितवन। जिल्ला कृषि विकास कार्यालय चितवनले माछा उत्पादनका बढाउन को लागि ७५ प्रतिशत अनुदानको व्यवस्था गरेको छ । जिल्लाका २९ किसानका लागि रु २० लाखको मत्स्य उत्पादन तथा उत्पादकत्व वृद्धि कार्यक्रम सुरु गरेको मत्स्य विकास अधिकृत परशुराम यादवले जानकारी दिनुभयो । कार्यालयले  सूचना जारी गरी निवेदन माग गरेको छ ।उक्त कार्यक्रमअन्तर्गत माछामार्ने महाजाल, डिफ्रिज र […]

किसानको पिडामा मलम लगाउँदै समिट

२ असोज, काठमाडौं। खेत जोत्ने क्रममा हाते ट्याक्टरले खुट्टा काटिएर पिडामा बसेका भक्तपुरका किसानलाई समिट हस्पिटले पिडामा मलम लगाएर किसानका लागि उदारणीय बनेको छ । खुट्टामा गाभिएको ज्योती राखेको ट्याक्टर सहित भक्तपुरको लोकन्थलीस्थित समिटि हस्पिटल पुगेका किसानको तत्काल उपचार गरिएको थियो । न्यून आए भएका किसानको अन्य हस्पिटलमा महगो शुल्क बिना सम्भव नभएको उपचार समिटले न्यून […]

स्याउमा आत्मनिर्भर बनाउन आयोजना सञ्चालन

काठमाडौं । फलफूल विकास निर्देशनालय, कीर्तिपुरले मुलुकलाई स्याउमा आत्मनिर्भर बनाई आयात प्रतिस्थापन गर्ने उद्देश्यले कर्णाली अञ्चलका जिल्लाका साथै अन्य हिमाली तीन जिल्लामा विभिन्न आयोजना सञ्चालन गरेको बताएको छ । निर्देशनालयले कर्णालीका डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोटका साथै मनाङ, मुस्ताङ र रुकुमका कृषकलाई निःशुल्क बिरुवा तथा कराँैती, सिगेचर, चुना, निलोतुथोलगायत अन्य आवश्यक सामग्रीमा अनुदान उपलब्ध गराएको […]

लमजुङमा बीउ तथा अन्न भण्डारगृह निर्माण

लमजुङ । उन्नत बीउ जोगाउन लमजुङमा ५ ओटा सामुदायिक बीउ तथा अन्न भण्डारगृह निर्माण गरिएको छ । गत वैशाख १२ को विनाशकारी भूकम्पबाट कृषकहरुले घरमा भण्डारण गरेको अन्न तथा बीउमा क्षति पुगेको भन्दै भविष्यमा यस्तो विनाशबाट जोगाउन भूकम्प प्रतिरोधी बीउ तथा अन्न भण्डारगृह निर्माण गरिएको हो । कृषि विकास मन्त्रालयको अनुरोधमा डिएफएलडी संस्थाको आर्थिक सहयोगमा […]

कञ्चनपुरमा व्यवसायिक गड्यौलापालन

कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिकामा गड्यौलापालन शुरु गरिएको छ । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाका अनुसार प्राङ्गारिक मल उत्पादन गर्न जिल्लामा पहिलो पटक गड्यौलापालन शुरु गरिएको हो । कृष्णपुर नगरपालिका–२ वाणीमा ५० घरधुरी किसानले जिल्ला कृषि विकास कार्यालयाबाट अनुदान रकम लिएर गड्यौलापालन गरिरहेका छन् । कृषि सहकारीमार्फत बेदकोट नगरपालिकाका तीन जना […]

पाँचथरमा अब अर्गानिक चिया मात्रै उत्पादन

पाँचथर। पाँचथरमा अर्गनिक चिया मात्रै उत्पादन गरिने भएको छ । अन्तर्रा्ष्ट्रिय बजारमा माग बढेको र मूल्य पनि राम्रो भएकाले अर्गा्निक चिया उत्पादन गरिने भएको हो । जिल्लामा केही चिया प्रशोधन गर्ने कारखानाले अर्गनिक चिया उत्पादन गर्दै आएका छन् । कञ्जनजङ्घा टी स्टेट, लाली चिया सहकारी संस्था, लेकाली अर्गनिक चिया उद्योग र पाथीभरा टी स्टेटले अर्गा्निक […]

जुम्लाबाट १५ सय मेट्रिक टन स्याउ निर्यात

जुम्ला। जुम्लाबाट यो बर्ष हालसम्म १ हजार ५ सय मेट्रिक टन स्याउ निर्यात भएको छ । नेपालगंज, सुर्खेत, बुटवल, पोखरा, धनगढी र काठमाडौं लगाएतका शहरमा स्याउ निर्यात भएको हो । जुम्लाको स्याउ निर्यात हुने क्रममा रहेको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । गतवर्ष जुम्लाबाट ३४ करोडको स्याउ निर्यात भएकोमा यो बर्ष उत्पादनमा २५ […]

महबाट डेढ करोड आम्दानी

पाल्पा । जिल्लामा मह बिक्रीबाट आव २०७२÷७३ मा रु एक करोड ६२ लाख आम्दानी भएको छ ।जिल्ला कृषि विकास कार्यालयका प्राविधिक ज्ञानकुमार यादवका अनुसार गत आवमा २५ मेट्रिक टन मह उत्पादन भएको थियो । आव २०७१÷७२ मा जिल्लामा २७.५ मेट्रिक टन मह उत्पादन भएको थियो । गत आवमा किसानले मौरीको घारमा गोला विभाजन गरेका कारण […]

“किसान आयोग दुई महिनाभित्रै “

काठमाडौं। कृषि विकासमन्त्री गौरीशंकर चौधरीले किसानको हकहित र अधिकारलाई सुनिश्चित गर्न दुई महिनाभित्रै किसान आयोग गठन गरिने बताएका छन् । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को २४ औं वार्षिक साधारणसभाको मंगलबार उद्घाटन गर्दै मन्त्री चौधरीले कृषि क्षेत्रको विकासका लागि किसान आयोग गठन गर्दै नयाँ–नयाँ योजना ल्याउने बताए । उनले आयोगले किसानका नीति–नियम बनाउने र उनीहरूका अधिकार […]

बीउ महँगो भएपछि किसान मारमा

भक्तपुर। मध्यपुर थिमि नगरपालिका– १६ लोकन्थलीका कृषक जगतबहादुर प्रजापति स्थानीय जातको नेपाली पालुङ्गोको बीउ खरिद गर्न पटक÷पटक भक्तपुर पुग्नुभयो । तर उहाँले बीउ खरिद गर्नुभएन । गत वर्ष एक पाथीको रु ५०० मा खरिद गरेको पालुङ्गोको बीउ यस वर्ष रु ८०० पुगेपछि बीउ खरिद नगरेको उहाँ बताउनुहुन्छ । त्यसैगरी गत वर्ष प्रतिकिलो रु १८० मा […]