बन्ने हैन कृषि उद्यमी, सरकारले दिदैंछ प्रतिव्यक्ति १० लाख अनुदान
ललितपुर। सरकारले वार्षिक एक हजार कृषि उद्यमी बनाउने योजना सार्वजनिक गरेको छ । स्वदेशी युवालाई विदेश पलायन हुन नदिन कृषि मन्त्रालयले युवा विशेष कार्यक्रमु प्रस्ताव गरेको हो । कृषि टेलिभिजनको नियमित प्रस्तुती कार्यक्रम हेलो किसानमा बोल्दै कृषि तथा पशुपन्छीं मन्त्रालयका राज्यमन्त्री रामकुमारी चौधरीले उक्त कार्यक्रम अन्तर्गत कृषि उद्यमी गर्न चाहनेलाई करिब १० लाखसम्म अनुदान दिइने […]





