कार्यालय प्रमुखकै कार्यकक्षमा तालीम

सुर्खेत। “काम त अहिले पनि गरिरहेकै छौँ तर के गर्ने, निकै अप्ठ्यारो परिस्थितिबाट । नगरौँ भने नहुने र गरौँ भने आवश्यक पूर्वाधार एवं स्रोत साधनको अभावै अभाव छ”, कार्यालय प्रमुख कृष्णप्रसाद पङ्गेनीले भने । पंगेनी कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयअन्तरगत पशुसेवा तालीम केन्द्र सुर्खेतमा कार्यालय प्रमुखका […]

प्रदेश ५ को नीति कार्यक्रम : कृषि र उद्योगमा जोड

बुटवल। प्रदेश ५ सरकारको नीति तथा कार्यक्रम बिहीबार प्रदेश सभामा प्रस्तुत भएको छ । प्रदेशसभाको चौथो अधिवेशनको दोस्रो वैठकमा प्रदेश प्रमुख उमाकान्त झाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । पूर्वाधार, कृषि, उद्योग र पर्यटनलाई प्राथमिकता दिइएको नीति तथा कार्यक्रममा अघिल्लो वर्षका धेरै कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ भने केही नयाँ कार्यक्रम थपिएको छ । […]

स्पेनको आधुनिक कृषि प्रणाली नेपाल भित्रदै

ललितपुर। स्पेनको आधुनिक कृषिप्रणाली नेपालमा भित्रने भएको छ। लुम्बिनी सास्कृतिक नगरपालिकाको संरक्षकत्वमा स्पेन र नेपालका कृषि उत्पादक कम्पनिहरुबीच बुधबार म्याड्रिडमा एक सम्झौता भएसँगै यसको बाटो खुलेको हो। सन् १९७५ देखि स्पेनका बिभिन्न शहरहरुमा फलफुल तथा तरकारी उत्पादन गर्दै आएको फ्रुतास क्यान्डिल मार्काम्याड्रिडले र बुद्व लुम्बिनी ग्रुप नेपाल लिमिटेडसँग सम्झौता गरेको छ। हाल म्याड्रिडमा रहेका लुम्बिनी […]

निकासी नहुँदा धराशायी बन्दै जडीबुटी व्यावसाय

नेपालगञ्ज। भारतले क्वारेन्टाइनसम्बन्धी नयाँ नीति लागू गरेपछि नेपाली जडीबुटी व्यावसाय धराशायी बन्दै गएको छ । नेपाल सरकारले भारतसँग उच्चस्तरमा कुरा नगरिदिँदा जडीबुटी व्यावसाय नै धराशायी भएको व्यवसायीले बताएका छन् । भारतले बोट बिरुवा र तिनका अंशको आयातलाई व्यवस्थित गर्न विरुवा क्वारेन्टाइनसम्बन्धी आदेश २००३ जारी गरी सोको अनुसूची ७ मा सूचीकृत जडीबुटीमात्रै निर्यात गर्ने जनाएपछि नेपालबाट […]

लिने हैन ५०% अनुदानमा हाते ट्रयाक्टर

ललितपुर। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, तनहुँले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक कार्यक्रम अनुसार ५० % अनुदानमा हाते ट्रयाक्टर वितरण गर्ने भएको छ। इच्छुक कृषक, फर्म, कृषक समूह तथा सहकारीले निवेदन बुझाएर अनुदान लिन सक्ने कुरा केन्द्रले प्रकाशित गरेको सुचनामा उल्लेख गरिएको छ। कसले दिने निवेदन ? इच्छुक […]

के तपाई वैदेशिक रोजगारीबाट फर्किनु भएको हो ? सहुलियत कर्जा लिन बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्नुहोस्

ललितपुर। वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहुलियत कर्जा लिन बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्न अनुरोध गरेको छ । बोर्डले आज एक सूचना जारी गर्दै सहुलियत कर्जा लिन सूचीकृत भएका युवालाई आफूले पेश गरेको व्यावसायिक कार्ययोजनासहित पायक पर्ने वाणिज्य बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्न अनुरोध गरेको हो । सरकारले वैदेशिक रोजगारीबाट फर्केका […]

प्लाष्टिकका भाँडामा दूध बोक्न नपाइने

ललितपुर। नेपाल खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले जिल्लामा रहेका दुग्ध चिस्यान केन्द्र तथा दूध सङ्कलन केन्द्रको अनुगमन थालेको छ । कार्यालयले पनौती नगरपालिका कुशादेवी, पाँचखाल तथा मण्डन देउपुरमा रहेका दुग्ध चिस्यान केन्द्र तथा सङ्कलन केन्द्रको अनुगमनपछि दूधको नमूना सङ्कलन गरी बबरमहलस्थित नेपाल खाद्य, प्रविधि तथा गुण नियन्त्रण केन्द्रीय कार्यालयको प्रयोगशालामा पठाएको छ […]

बीमा गर्दैनन् केरा किसान

लम्की। बाली बीमाबाट सुविधा लिन कठिन रहेकाले कैलालीका केरा किसान बाली बीमाप्रति आकर्षित हुन सकेका छैनन् । किसानले लगानी सुरक्षाका लागि बाली बीमा आवश्यक भएपनि सेवामा व्यावहारिक कठिनाइ भएकाले बीमा गर्न नचाहेको बताएका छन् । “बाली बीमा किसानका लागि सुविधा हो, बीमा गर्न जरुरी पनि छ, कृषि बीमा नीति किसानमैत्री नभएकाले कृषि बीमामा आकर्षण घटेको […]

लिने हैन १२ महिनामै कागती खेतीबाट आम्दानी

कागतीको रसमा भिटामिन सी प्रशस्त मात्रामा पाइने हुनाले स्वास्थ्यको लागी अत्यन्तै महत्वपूर्ण फल हो। अपच एवं पेटको सबै जसो विकारहरु निष्काशन गर्न यो फल निकै उपयोगी हुन्छ । कागती खेतीको लागी हावापानी ? बर्ष भरिनै न्यानो र ओषिलो हावापानी भएको उष्ण प्रदेश देखि हिउँ र तुषारो नपर्ने उपोष्ण क्षेत्रसम्म (१०० मीटर देखि १८०० मीटर उचाई […]

तरकारी खेतीको बीमा गर्दा के छन् फाईदा ?

तरकारी खेती एक नगदे बाली पनि हो । कृषहरुको आम्दानीको स्रोत पनी हो । तर कृषि पेसालाई कसरी व्यवस्थित गर्न सकिन्छ त भन्ने कुरामा चैँ कमै व्यक्तिको मात्र जिज्ञासा रहेको पाईन्छ। कृषि पेसालाई पनि किन उच्चस्तरीय कार्यको रूपमा नराख्ने त ? कसरी आफूले गरेको काममा भई परी आउने क्षतिबाट बच्न सकिन्छ भन्ने कुरा पनि खोज्नु […]