उखु किसानहरु रिले अनशनमा
सर्लाही। सर्लाहीको दक्षिणी भेगका किसानले उखुको भुक्तानी उपलब्ध गराउन माग गर्दै आइतबारदेखि सदरमुकाम मलंगवामा रिले सुरु गरेका छन् । उखु बेचेको भुक्तानी लामो समयदेखि नपाएको भन्दै उनीहरु सहिदचोकमा अनिश्चितकालीन रिले अनशनमा बसेका हुन् । उखु किसानसँगै बलरा नगरपालिकाका प्रमुख अभयकुमार सिंह र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सहमहामन्त्री राकेश मिश्रसमेत अनशनमा बसेका छन् । राजपाका […]





