गाईभैँसीलाई पोषण भत्ता घोषणा
हेटौंडा। मकवानपुरका थाहा नगरपालिका र भीमफेदी गाउँपालिकाले सुत्केरी गाईभैँसीलाई पोषण योजना ल्याएका छन् । किसानको हितलाई ध्यानमा राखेर सुत्केरी गाईभैँसीका लागि निःशुल्क पोषण वितरण योजना ल्याएका हुन् । दुवै गाउँपालिकाले सुत्केरी गाईभैँसीलाई पोषणका रूपमा एकपटकका लागि एक हजारका दरले क्याल्सियम, लिल्टोनिक र मिनरल मिक्चर दिने व्यवस्था गरेका छन् । जसका लागि गाउँसभाबाट चालू आव ०७५/०७६ मा […]





