आकाशियो तरकारीको मूल्य

ललितपुर। काठमाडौंमा तरकारीको मूल्य दिनानुदिन बढ्दै गएको छ। आफैंले उत्पादन गरेको तरकारी भन्दा पनि आयातको तरकारीको मूल्य आकाशिदै गएको हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मातहतमा रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दैनिक गर्ने गरेको अपडेट अनुसार एक हप्तामै तरकारीको मूल्य ह्वात्तै बढेको छ। गत हप्ता शुक्रबारको तुलनामा यो हप्ता तरकारीको मूल्य बृद्धिदर […]

चर्को गर्मीमा लेयर्स कुखुरालाई स्याहार गर्ने उपाय

चर्को गर्मीको तापले लेयर्सको कुखुराको बथान माथिकै ठूलो प्रभाव पारेको हुन्छ। तर पनि यस्तो वातावरणमा कुखुरालाई स्वस्थ बनाई अण्डा उत्पादन गरि राख्ने बनाउन सकिने धेरै उपायहरु छन् । जब गर्मीमा तापक्रम बढ्छ, अण्डा उत्पादकहरु थाहा पाउनु पर्छ कि त्यस्तो वातावरणमा अण्डाको उत्पादन घट्ने मात्र होईन कुखुराको बथानमा मृत्यूदर पनि अत्याधिक हुन्छ । पोल्ट्रीका लागि सुविधाजनक […]

जसका लागि तरकारी बारी नै युरोप र अमेरिका बन्यो

बेनी। बिहानको मिरमिरेदेखि साँझको झिसमिसेसम्म माटो, मल, पानी र बिरुवासँग खेलिरहने बेनी नगरपालिका–२ खबराका चन्द्रबहादुर कार्कीले तरकारी बारीबाट मनग्य आम्दानी र सम्मान दुवै पाएका छन् । ‘कार्की जी नमस्कार’ भन्दै तरकारी बारीमा नै आउने ग्राहकलाई नमस्कार फर्काउँदै उनीहरुले रोजेको तरकारी टिपेर ग्राहकलाई दिँदै भलाकुसारीसम्म गर्न भ्याउने हसिला ५८ वर्षीय कार्की म्याग्दीका लागि अर्गानिक तरकारीका पिता […]

गरे के हुन्न ? खुवा बेचेर रू. १० करोडको सम्पत्ति

चितवन । एउटै काम मिहेनतका साथ निरन्तर गरिरह्यो भने सफल भइन्छ भन्ने उदाहरण मकवानपुरको चुच्चे खोलाका एक खुवा व्यापारीले देखाएका छन् । वि.सं. २०४० मा २० वर्षको उमेरदेखि खुवा बेच्दै आएका ५५ वर्षीय रघुनाथ तिमिल्सीनाले खुवाकै व्यापारबाट अहिले रू. १० करोड बराबरको सम्पत्ति जोडेका छन् । मकवानपुर उपमहानगरपालिका १७ चुच्चे खोलामा ३६ वर्षअघि एउटा चियादानी […]

दूधको समस्या कम गर्न स्थानिय लाई गाई वितरण

डोटी। जिल्लामा दूधको समस्या हुँदै आएपछि यहाँको जोरायल गाउँपालिकाले आफनो गाउँपालिकामा जिल्ला बाहिरबाट उन्नत जातका गाई भित्र्याएको छ । पूरै गाउँपालिकालाई नै दूधमा आत्मनिर्भर बनाउनका लागि स्थानीय आठ किसानलाई गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा जर्सी र होलेष्टिन जातका (क्रस) आठ गाई वितरण गरिएकोे हो । गाउँपालिकाभरीमा कम्तीमा पनि १० किसानलाई दूधमा आत्मनिर्भर बनाउनका लागि गाई वितरण […]

थोरै लगानीमा धेरै आम्दानी हुने व्यवसाय

कम समय र कम लागतमा राम्रो आम्दानीको विकल्पको खोजीमा रहेकाहरुका लागि मेडिसनल प्लान्ट (औषधीय गुण भएका वनस्पति)को खेती तथा व्यापार निकै लाभदायक हुन्छ । यस्ता प्लान्टको खेतीका लागि न त ठूलो फर्मको आवश्यकता पर्छ, न त ठूलो लगानी नै आवश्यक पर्छ । यी वनस्पतिहरुको खेती तपाईले लिजमा जमीन लिएर समेत गर्न सक्नुुहुन्छ । अधिकांश औषधीजन्य […]

नेपालमै पहिलो पटक बर्ड फ्लु भाइरस मानिसमा, काभ्रेका एक युवकको मृत्यु भएको पुष्टि

ललितपुर। काभ्रेपलाञ्चोक जिल्लाका २१ वर्षीय एक युवकको बर्डफ्लुबाट मृत्यु भएको छ । गत चैत १० गते ज्वरो र खोकीको लक्षणसहित शुक्रराज ट्रोपिकल तथा सरुवारोग अस्पताल, टेकुमा भर्ना भएका उनको चैत १५ गते मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मृतकलाई इन्फ्लुएन्जा रोगको संक्रमण भएको आशंकामा त्यसको यकिन गर्न नमूना परीक्षणका निम्ति जापान […]

अनुदानको चामल बाटोमै विक्री !

जाजरकोट। नेपाल खाद्य संस्थान सर्मी डिपोका लागि पठाएको चामल बाटोमै विक्री भएको छ । संस्थानबाट मुड्केचुला गाउँपालिका–७ सर्मीस्थित् डिपोका लागि ल्याउँदै गरेको खाद्यान्न रुकुमको आठबिसकोट नगरपालिका ४ त्रिवेणीमा विक्री भएको खुलासा भएको हो । त्रिवेणी जाजरकोट, डोल्पा र रुकुमबीच सिमानामा पर्दछ । सर्मी डिपो ल्याउने चामल बाटोमै विक्री भएपछि स्थानीयवासीले खाद्यान्न नपाएको बताएका छन् । […]

नेपाली चिनी बिक्रि भएन

नवलपरासी। नेपाली चिनीले बजार नपाएपछि पश्चिम नवलपरासीका चिनी उद्योगमा उत्पादनमा भएको करोडौं मूल्य बराबरको चिनी गोदाममा थन्किएको छ । अघिल्लो वर्ष साल्ट ट्रेडिङले विदेशबाट भित्र्याएको चिनी अझै बजारमा रहेको र नेपाली उद्योगबाट उत्पादित चिनीले विदेशबाट आयात भएको चिनीसँग प्रतिस्पर्धा गर्न नसक्दा उत्पादित चिनी बिक्री नभएको उद्योगको भनाइ छ । पश्चिम नवलपरासीको प्रतापपुरमा रहेको इन्दिरा चिनी […]

के सम्भव छ यार्सागुम्बाको कृत्रिम उत्पादन !

ललितपुर। प्राकृतिक यार्सागुम्बामा जस्तै गुण कायम राखी उत्पादन गर्न सकिने कृत्रिम यार्सागुम्बा उत्पादनमा सम्बन्धित निकाएको ध्यान जान नसक्दा लाखौं मूल्य पर्ने यार्सागुम्बाको उतपादनमा बर्षेनी कमी आएको छ । बहुमूल्य जडीबुटी यार्सागुम्बाको कृत्रिम उत्पादन गरेर गुणस्तर कायम गर्न सकिने नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानले जनाए पनि यसको खेतीको लागि कुनै पहल हुन सकेको छैन । नाष्टमा कार्यरत […]