नारायणीमा अवैध माछा मार्ने २४ पक्राउ

चितवन। चितवन राष्ट्रिय निकुञ्जले अवैधरुपमा माछा मार्ने २४ जनालाई पक्राउ गरेको छ । नारायणी नदीमा प्रतिबन्धित तियारी जालको प्रयोग गर्दै माछा मारिरहेको समयमा उनीहरुलाई पक्राउ गरिएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार आज बिहान ३ः०० बजेको समयमा भरतपुर महानगरपालिका–२६ भगेडीस्थित नारायणी किनारबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुका साथबाट एउटा बोलेरो जीप, दुई […]

Crop Diversification- Way to Agricultural Sustainability by mitigating climate changes

Nepal’s economy is essentially hooked in to agricultural, which accounts for 36% of GDP and absorbs about two-thirds of the labor market. About 30% of Nepal’s total land is employed for agricultural purposes. In the present condition too, more focus is given to cereal-cereal cropping systems, such as rice wheat, pearl millet –wheat, maize, etc.  The Green revolution that has […]

भारी हिमपात र वर्षाले हुम्लाको रानीखर्कमा ५० वटा भेडाबाख्रा मरे

हुम्ला। केही दिनअघि हुम्लाको तल्लो क्षेत्रमा निरन्तरको वर्षा र उच्च स्थानमा हिमपातका कारण सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाको सीमा क्षेत्रको पाटनमा ५० भेडाबाख्रा मरेका छन् । नाम्खाको रानीखर्क र सिमकोट–८ मा पर्ने रानीसैन भन्ने पाटन क्षेत्रमा निरन्तर परेको हिमपात र वर्षामा कठ्याङ्ग्रिएर सिमकोट–८ का रोलबहादुर बुढाका ५० भेडाबाख्रा मरेका हुन् । वर्षाको समयमा उच्च हिमाली […]

कृषिका लागि ४१ अर्ब बजेट माग

ललितपुर। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ४१ अर्ब रुपैयाँ बजेट माग गरी कार्यक्रम पठाएको छ । संघीय सरकारतर्फ ३२ अर्ब र प्रदेश र स्थानीय सरकारमा जाने गरी ९ अर्ब  बजेट माग भएको मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले जानकारी दिए । यो चालु आर्थिक वर्षमा कृषि क्षेत्रलाई विनियोजन गरिएको भन्दा करिब ७ अर्ब […]

Horse gram (Gahat) Cultivation Techniques

Introduction Horse gram or gahat is one of the oldest pulse crops cultivated and consumed in India for centuries whose botanical name is ‘Macrotyloma uniflorum’. Horse gram is mostly grown in drylands. It is one of the varieties of daal (lentil) mainly consumed in the Terai and hilly regions of Nepal. Horse gram is full […]

“कृषि आधुनिकीकरण संगै के हामीले आफ्ना रैथाने जातहरुलाई बिर्सेका त छैनौ” ?

स्वच्छ आहारा र स्वस्थ जीवन सबै मानिसको नैसर्गिक अधिकार हो | बढ्दो जनसंख्या संगै खाद्यान्नको माग पनि दिनानुदिन बढ्दो छ | बढ्दो मागलाई पूर्ति गर्न मानिसहरु भोलिको नसोचि कृषि आधुनिकीकरण, रसायनिक तथा उन्नत बिउबिजनको प्रोयोग तर्फ लम्किरहेका छन् | कृषि उत्पादन छोटो समयमै बढाएर, छोटो समयमै माग समेटी आम्दानी गर्ने होडबाजीमा सबै जना रुमल्लिएका छन् […]

मल्टिस्टोरी क्रपिङ र यसका फाइदाहरु

एउटै जमिनमा एकै समयमा विभिन्न उचाई भएका रुखहरु तथा बिरुवाहरु वा तरकारीहरु लगाई प्रकाश, पौष्टिक तत्व, जमिन, पानी र खाली ठाउँलाई प्रभावकारी तथा मितव्ययी तरीकाले उपभोग गरी विभिन्न प्रकारका उत्पादन लिने खेतीलाई मल्टिस्टोरी क्रपिङ भनिन्छ । यस प्रविधिबाट खेती गर्दा जैविक विविधता र उत्पादन वद्धि गर्न सकिन्छ । यसले माटो स्वस्थय साथै फिजिकल प्रोपर्टीको सुधार […]

हवाईजहाज यात्रुका लागि नेपाली दूध

ललितपुर। नेपाली एयरलाइन्सले स्वदेशमा नै उत्पादन भएको दूध तथा दुग्धजन्य पदार्थ–बटर, चीज, दहीलगायत उत्पादन उपयोग गर्ने भएका छन् । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले नेपाल वायुसेवा निगमका महाप्रबन्धक रुद्रप्रसाद पौडेलसँगको छलफलपछि सो निर्णय गरिएको हो । नेपाल दुग्ध विकास संस्थानको कार्यक्रममा मन्त्री अर्यालले नेपाली किसानको हितलाई ध्यानमा राख्ने हो भने स्वदेशी उत्पादनको उपयोगको विकल्प […]

स्वाद, स्वास्थ्य र समृद्धिको संगम: सिस्नो

हामी मानव जाति प्रकृतिको एउटा अंग हाँै । हामी सृष्टिमा जन्म लिएपश्चात प्रकृतिमा नै खेल्दै, डुल्दै, प्राकृतिक सम्पदा उपभोग गर्दै हुर्कने बढ्ने क्रममा प्रकृतिका कतिपय कुराहरु छिटो पहिचान गर्छौं , कतिपय ढिलो चिन्छौं र कतिपय कुराहरु देखेर पनि त्यति महत्त्व दिदैनौं, नजरअन्दाज गरिदिन्छौं । मानव स्वभाव यस्तो छ कि हामी नजिकका श्रोत साधन अनि प्राकृतिक […]

बायोचार: यसको उपयोगीता, बनाउने विधि तथा प्रयोग गर्ने तरिका

बायोचार अधिक मात्रामा कार्बन भएको अत्यधिक तापक्रम (४००–८०० डिग्री सेल्सियस) र अक्सिजन रहित अवस्थामा जलेर बनेको एक किसिमको अंगार हो । यसको प्रयोगले माटोको भौतिक, रासायनिक, जैविक तथा पर्यावरणीय सुधार गर्छ । उपयोगिता : बायोचार एक बहुउपयोगी पदार्थ हो । यसलाई धमिलो वा दूषित पानी प्रशोधन गर्न, कृषि भूमि उर्वर बनाउन, गाईवस्तु तथा कुखुरा बस्ने […]