अदुवाको माउ विक्री नहुँदा किसान र व्यवसायी मारमा
ताप्लेजुङ। ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लाहरुमा उत्पादन हुने अदुवाको माउ (बुढी) बिक्री नहुँदा किसान तथा व्यवसायी मारमा परेका छन् । नेपाली अदुवा निर्यात हुँदै आएको देश भारतले आयातमा प्रतिबन्ध लगाएपछि अदुवा अन्यत्र बिक्री हुने सम्भावना नरहँदा किसान तथा व्यवसायी मारमा परेका हुन् । नेपाली अदुवाको मुख्य बजार रहेको छिमेकी मुलुक भारतले अदुवामा मिसावट र हानिकारक विषादीको […]





