‘चितवनलाई आलु बीउको हब बनाइने’
चितवन । चितवनलाई आलु बीउको हब बनाउने उद्देश्य राखेर जिल्ला कृषि विकास चितवनको समन्वयमा चितवनका सरोकारवाला संघसंस्थाबीचमा एकदिने अन्तत्र्रिmया कार्यक्रम गरेको छ । वार्षिक कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७३/०७४ को पहिलो कार्यक्रम चितवनमा आयोजना गरिएको हो । आलु उत्पादक किसान, बीउ उत्पादक किसान, कृषक सहकारी, कृषक समूह, निजी व्यापारी, भेटेरीनरी, कोल्ड स्टोरका सञ्चालकलगायतलाई आलु बालीको विषयमा […]





