बिचौलियाका कारण तरकारी किसान मर्कामा
ललितपुर। कृषकका सङ्घसङ्गठनका अगुवा तथा सरोकार भएकाहरुले तरकारीमा बिचौलियाका कारण किसान र उपभोक्ता दुवै मर्कामा परेका छन् । राष्ट्रिय कृषि सञ्जालले आज यहाँ आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताले बिचौलिया नियन्त्रण नगर्दासम्म किसानले बेच्ने र उपभोक्ताले किन्ने मूल्यका बीचमा भएको अन्तर कम गर्न नसकिने बताए । नेपाल कृषि सङ्घका सभापति भानु सिग्देलले किसानले रु २० मा […]





