डडेल्धुराका किसान व्यवसायिक आलुखेतीमा
डडेल्धुरा। आलुबाट राम्रै फाइदा हुने भएकाले डडेल्धुराका किसान व्यवसायिक रुपमा आलुखेतीमा लागेका छन् । अन्य अन्न बालीको तुलनामा आलुखेतीबाट बढी आम्दानी हुनेभएकाले किसानहरु यसतर्फ आकर्षित भएका हुन् । आफूले करिब चार रोपनीमा आलु लगाएको अमरगढी–२ चन्द्रबहादुर ऐरले बताउनुभयो । ऐरले आलुसँगै बन्दा, काउली, गोलभेडा र अन्य तरकारीसमेत लगाउनुभएको छ । पहिले गहुँ खेती गरेको जग्गामा […]





