कृषिलाई आधुनिकीकरण गर्न विशेष बजेट आवश्यक
रुपन्देही । कृषि राज्यमन्त्री राधिका तामाङले कृषिलाई आधुनिकीकरण गर्न बजेट छुट्याउँदा विशेष ध्यान दिनुपर्ने बताएकी छन् । सैनामैना नगरपालिका बुधवार भएको एक कार्यक्रममा उनले मुलुकलाई आर्थिक रुपमा सबल बनाउन कृषिमा विशेष बजेट छुट्याएर काम गर्ने विगतमा सरकारको इच्छाशक्ति नहुँदा कृषि क्षेत्र पछाडि परेको बताईन् ।सरकारले कृषिमा विशेष कार्यक्रमसहित बजेट छुट्याउनुपर्ने उनको भनाइ थियो । उनले […]





