दुग्ध विकास संस्थान विराटनगरमा चरम भ्रष्टाचार
विराटनगर । विराटनगर स्थित दुग्ध वितरण आयोजना (डिडिसी)ले २५ हजार मूल्यमा पाइने सामान १ लाख ४५ हजारमा खरिद गरेर भ्रष्टाचार गरेको पाइएको छ । खरिद प्रकृयामा व्यशायीसंग मिलेर अधिक बिल बनाई भुक्तानी गरेको पाइएको हो । भ्रष्टाचारमा दुग्ध विकास संस्थान कर्मचारी संघ क्षेत्रीय समितिको पनि मिलेमतो देखिएको छ । निरन्तर घाटामा रहेको आयोजनाले स–साना सामान […]





