बालीमा लाग्ने सबै कीरा शत्रु हुँदैनन्
माघ २१, नगरकोट | बालीमा लाग्ने सबै किसिमका कीरा हानिकारक नहुने सिकाउँदै चाँगुनारायण नगरपालिका वडा नं ८ मा शत्रुकीरा व्यवस्थापन तालीम सम्पन्न भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्थापना भएको मेलमिलाप कृषक पाठशालाले १६ हप्तासम्म किसानलाई कसरी रोग कीराबाट बाली जोगाउने र व्यवस्थापन गर्ने भन्ने विषयमा आयोजना गरेको सो तालीममा किसानले जमिनमा सत्रु किराका […]





