खाद्यान्नमा आत्मनिर्भर हुन नेपाललाई अझै ९ वर्ष लाग्ने !
काठमाडौं। मुलुक खाद्यान्नमा चाँडै आत्मनिर्भर बन्ने बताइरहेको सरकारले अर्कातिर आगामी नौ वर्षसम्म पनि खाद्यान्नमा आत्मनिर्भर नबन्ने बताएको छ । कृषि विकास मन्त्रालयले पछिल्लो समय मुलुकमा खाद्यान्नको उत्पादन तथा मागको विश्लेषण गरेर मुलुक चाँडै खाद्यान्नमा आत्मनिर्भर हुने बताइरहेका बेला आपूर्ति मन्त्रालयले भने आगामी नौ वर्षसम्म पनि मुलुक खाद्यान्नमा आत्मनिर्भर नबन्ने बताएको हो । आपूर्ति मन्त्रालयले गरेको […]





