राष्ट्रिय एग्रो भेट हाजिरीजवाफ प्रतियोगिता आयोजना हँदै ।
भैरहवा। नेपाल प्राबिधिक बिध्यार्थी संघ पक्लिहवा क्याम्पस का बिध्यार्थीहरुले राष्ट्रिय एग्रो भेट हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्ने भएका छन् । कृषि क्षेत्रलाई बैज्ञानिक,व्यवहारीक र जनमूखी वनाई कृषिलाइ गा्रमिण जनजीवनसंग जोडदै दिगो कृषि विकासमा टेवा पु¥याउने उदेश्यले राष्ट्रिय एग्रो भेट हाजिरीजवाफ प्रतियोगिताको आयोजना गर्न लागीएको आयोजकले जानकारी दिएका छन् । सहभागी सम्पूर्ण समूहलाई प्रमाणपत्र एवम् प्रथम ,द्धितिय,तृतिय […]