गोलभेंडाको मूल्य प्रति केजी २ रुपियाँ
सर्लाही। भारतीय गोलभेंडा भित्रिएपछि सर्लाहीमा गोलभेंडा २ रुपियाँमा विक्रि हुन थालेको छ । दश वर्ष यताकै सस्तीएको गोलभेंडाको मूल्य २ रुपियाँ हुँदा किसान मर्कामा परेका छन । धेरै मिहिनेत गरेर उत्पादन हुने गोलभेंडा अहिले गोलभेंडा बेचेर टिप्न र ढुवानी खर्च समेत नपुग्ने भएकोले खेतमा जान मन नलाग्ने किसान विन्देश्वर महतोले गुनासो पोखे । यस वर्ष […]