फूल नफुल्दै आँपको व्यापार सुरू
राजविराज। बगैंचामा आँपको फूल लाग्दा लाग्दै आँपको व्यापार सुरु भइसकेको छ । यतिखेर आँपका लागि नभई फूल (मुजुरा) किन्न व्यापारी आँपको बगैँचा धाउने गरेको छ । अहिले सप्तरी सहित तराईका जिल्लामा आँपको मञ्जर खरिद बिक्री व्यापक रूपमा भइरहेको छ । फलफूलको राजा मानिने आँपको बोटमा लागेको मञ्जरअनुसार व्यापारीले दाम (मूल्य) लगाउने गरेका छन् । व्यापारीले […]





