नेपालको माटोमा तरकारी खेती गरी लाखौ कमाउँदै भारतीय किसानहरु
झापा । मुलुकको उर्वर माटोमा पसिना बगाउनु वेकार ठानेर दैनिक जसो दुई हजार बढी नेपाली युवाहरु वैदेशिक रोजगारीका लागि विदेश प्रस्थान गरिरहेका छन् । युवाको अनुपस्थितिले गाउँघर सुनसान मात्र नभई कृषि प्रधान यो मुलुकको धेरै खेतखलिहान बाँझो नै छ । तर यही माटोमा सुन फलाउँदै ठूलो परिमाणमा रकम आफ्नो देश भित्र्याइरहेका छन् भारतीय किसानहरुले । […]