समाचार

गड्यौली मलका फाइदाहरु र यसको उत्पादन तरिका

गड्यौली मल भनेको गड्यौलाले सड्ने,गल्ने किसिमको जैविक फोहोरलाई खाइ त्यसबाट निकालेको दिशा वा बिस्टा हो यसको दिशा कालो साना साना पोतेको दाना जस्तो हुन्छ । गड्यौली मलका फाइदाहरु :  यसमा नईट्रोजन १.७५ -२.५०५% ,फोस्फोरस १.५० -२.०५ % पोटासियम १.२५-१.७५५ हुन्छ । यसको कास्टसंगै निस्किने चिप्लो म्युकसमा असंख्य लावदायक सुक्ष्म जीवाणुहरु हुन्छ यसरी मलमा भएको सबै प्रकारको खाद्तात्व र म्युकसले […]

मौरीपालनबाट वार्षिक ३० लाख आम्दानी,भौतारिंदै बिदेश किन जानी

कपिलवस्तु। कपिलवस्तुको वाणगंगा–१ जीतपुरका अर्जुनप्रसाद पोख्रेलले व्यवसायिक मौरीपालनबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । गाउँघरमा ‘मास्टर’को परिचय बनाएका उनले अब भने व्यावसायिक मौरीपालक किसानको परिचय बनाउन थालेका हुन् । उमेरले ४५ वर्ष काटेका उनले डेढ दशकदेखि व्यवसायिक मौरीपालन पेशा अंगाल्दै आएका हुन् । २० घार मौरीबाट व्यवसाय सुरु गरेका उनले अहिले बढाएर एक सय […]

पाँचथरमा बाली उपचार तथा माटो परीक्षण शिविर संचालन

पाँचथर। पाँचथरको फालेलुङमा अलैंची कृषकलाई लक्षित गरेर चार दिने बाली उपचार तथा माटो परीक्षण शिविर सञ्चालन गरिएको छ ।शिविरबाट ४ सय ५८ जना कृषक लाभान्वित भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैंची जोन कार्यान्वयन इकाइ पाँचथरले जनाएको छ । परियोजना र क्षेत्रीय माटो परीक्षण प्रयोगशालाको संयोजनामा शिविर सञ्चालन गरिएको थियो । शिविरमा अलैंचीमा लाग्ने गानो कुहिने, […]

थोरै लगानि करोडौँ आम्दानी दोलखामा मात्र तिन करोडको किवी उत्पादन

दोलखा । दोलखामा चालू आर्थिक वर्षमा करीब ३ करोड रुपैयाँबराबरको किवी फल उत्पादन भएको छ । लामो समयदेखि व्यावसायिक किवी खेती गरिरहेकासँग जिल्ला कृषि विकास कार्यालय दोलखाले सङ्कलन गरेको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षमा २ करोड ८२ लाख रुपैयाँबराबरको ९४ मेट्रिकटन किवी फल उत्पादन भएको छ । किवी खेतीतर्फ किसानको आकर्षण बढेकाले आगामी वर्ष उत्पादन दोब्बर […]

कृषक लाई खुसिको खबर,टाट्नो र भकारो सुधार को लागि आवेदन खुल्ला

ललितपुर । सेसी नेपालको सहयोगमा सल्भ नेपालले सन्चालन गर्दै आएको पुर्ननिर्माण कार्यक्रम मार्फत साविकको शंखु वडा नं ३ देखि ९ सम्मका कृषक समुहले आवेदन दिन सक्ने छन् । बाँकि सुचना हेर्नुहोला ।

कालो चिया बेचेर ५० हजार मुनाफा, मासिक १० हजार लगानीमा ६० हजार कुल आम्दानी

दाङ। दाङका एक व्यक्तिले चिया बेचेर मनग्य आम्दानी गर्दै आएका छन्। तुलसीपुरमा चिया बेच्दै आएका कमल हलवाइले मासिक ५० हजार रुपैयाँ आम्दानी गर्ने गरेका छन्। दैनिक २०० गिलासभन्दा बढी कालो चिया बिक्री गर्ने गरेको उनले बताए। दैनिक दुई हजारभन्दा बढी कमाइ हुन्छ, हलवाइले भने। बजारका पसल पसलमा तथा सडकमा उनले कालो चिया बिक्री गर्दै आएका […]

प्रदेश प्रमुख आउँदा,पशु कार्यालयका हाकिम भर्‍याङमुनि

विराटनगर । सरकारले अस्थायी मुकाममा हतार-हतार प्रदेश प्रमुखको कार्यालय छनोट गर्दा त्यहाँ बस्दै आएका खास कार्यालय प्रमुख भने भर्‍याङमुनि बस्नुपर्ने अवस्था आएको छ । कुरा हो, प्रदेश १ को प्रदेश प्रमुखको कार्यालय राखिएको विराटनगरस्थित क्षेत्रीय पशुसेवा निर्देशनालयको । बिराटनगरस्थित पशु निर्देशनालयमा प्रदेश प्रमुख गोविन्द सुब्बाको कार्यालय राखिएपछि सोही कार्यालयका प्रमुख डा. तेजबहादुर रिजाल अहिले कार्यकक्षविहीन […]

माघमा कृषक धान रोप्न व्यस्त

काठमाडौं । माघमा महिनामा पनि किसान धान रोप्न व्यस्त देखिएका छन् । मोरङको रंगेली नगरपालिका–६ स्थित मधुवनीमा माघ महिना पनि किसान जाडो नमानि खेतमा धान रोप्न ब्यस्त रहने गरेका हुन् । माघ महिनामा रोपेको धान वैशाख अन्तिममा काट्ने गरेका छन् । जेठ देखी फेरी अर्को धान रोपाई सरु गर्ने गरेको स्थानीय किसान नारायण प्रसाद केवरत […]

मूल्यवृद्धिविरुद्ध किसान सडकमा

बुटवल। कृषि सामग्रीमा मनोमानी रूपमा मूल्यवृद्धि भएको भन्दै रूपन्देहीका किसान विरोधमा उत्रिएका छन् । बीउ, मल, कीटनाशक औषधि, दाना, जोत्ने ट्र्याक्टर, थ्रेसरलगायत सामग्रीमा अत्यधिक मूल्यवृद्धि भएको किसानको भनाइ छ । महंगो प्रविधि र मल बीउको प्रयोग गरी उत्पादन गर्न नसकिने भन्दै किसानले सरकारलाई मूल्य घटाउन आग्रह गरेका छन् । ‘महिनैपिच्छे कृषि सामग्रीको मूल्यवृद्धि भइरहेको छ । […]

आलुको बीउमा गुणस्तर नुहँदा उत्पादनमा गिरावट

माघ 21, ललितपुर |नेपाल कृषि अनुसन्धान परिषद(नार्क) ले उत्पादन गरेको बीउको चौथो पुस्ता लगाउन बीउ उत्पादक समूह र किसानलाई भन्ने गरेको राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रममा कार्यरत वैज्ञानिक सञ्जीव गौतमले बताउनुभयो । बीउ चक्र पूरा नगरी किसानसम्म बीउ पुग्दा बजारमा आलुको बीउको अभाव हुने गरेको छ । दोस्रो वा तेस्रो पुस्ताको बीउ नै किसानले लगाउने गरेका […]