समाचार

निर्धन उत्थान बैंकले दियो च्याउ खेती तालिम

काठमाडौं । निर्धन उत्थान बैंक लिमिटेडले आफना ग्राहक सदस्यहरुलाई चितवनको भरतपुरमा “च्याउ खेती तालिम” दिएको छ। फागुन १० देखि १२ सम्म चलेको तालिममा बैंकको टाँडी, भण्डारा, माडी, भरतपुर शाखाका २४ जना ग्राहक सदस्यहरु सहभागी भएको बैंकले जानकारी दिएको छ। च्याउ खेतीको महत्व, परिचय, संभावना र चुनौती, च्याउका किसिम, खान हुने र खान नहुने च्याउको बारेमा, […]

नेपाली ब्राण्डको चियाको अनुसन्धान शुरु

धनकुटा। आगामी पाँच वर्षभित्र नेपाली जातको चिया उत्पादन गर्न राष्ट्रिय कृषि अनुसन्धान केन्द्रले शुरु गरेको छ । धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकामा रहेको कृषि अनुसन्धान केन्द्रले विश्वबजारमा नेपालमा आफ्नै चियाको जात पहिचान गराउने नेपाली ब्राण्डको चिया अनुसन्धान शुरु गरेको हो । चियाको क्षेत्रमा विगत १० वर्षदेखि कुनै काम गर्न नसकेको केन्द्रले अब नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत […]

सुनसरीका बिद्यार्थीद्धारा कागतीबाट बिद्युत उत्पादन

सुनसरी। सुनसरीको एक बिद्यालयका बिद्यार्थीले कागतीको प्रयोगबाट विद्युत उत्पादन गर्न सकिने दावी गरेका छन् । उनीहरुले कागतीबाट बिद्युत उत्पादन गरेर प्रर्दशन समेत गरेका छन् । सुनसरीको इटहरी स्थित डीभीएम विद्यालयमा अध्ययनरत विद्यार्थीले कागतीबाट विद्युत उत्पादन गरी प्रर्दशन समेत गरेका छन् । कागतीबाट उत्पादित बिद्युत घरायसी प्रयोजनका लागि उपयुक्त हुने बिद्यार्थीको दावी छ । बिद्युत उत्पादनमा […]

मापदण्डविपरीत सञ्चालित ११ उद्योग लालबाबुको कारबाहीमा

काठमाडौं । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले मापदण्डविपरीत सञ्चालनमा आएका उद्योग र अस्पताललाई कारबाही गरेका छन् । वातावरणमा प्रत्यक्ष प्रभाव पार्ने गरी सञ्चालित विभिन्न उद्योग र अस्पतालमाथि उनले कारबाही प्रक्रिया अगाडि बढाएका हुन् । कारबाहीमा परेका उद्योग संस्थाहरुमा सोल्टी सिटी अपार्टमेन्ट रविभवन, द्वारिकाज होटल गौशाला, सिटी होटल रविभवन, काठमाडौं गेष्ट हाउस ठमेल, अरनिको आबुखैरेनी […]

सिगानालाई सुन्तलाको पकेट क्षेत्र बनाइने

बाग्लुङ । बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नम्वर ८ सिगानालाई सुन्तला पकेट क्षेत्र बनाउने तयारी थालिएको छ । सुन्तलाको पकेट क्षेत्रको रुपमा घोषणा भइसकेको सिगानालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण, स्थानीय जनप्रतिनिधि, कृषि समुहको अगुवाईमा सुन्तलाको पकेट क्षेत्र बनाउने कामलाई तीव्रता दिईएको हो । सिगानामा ५ वर्ष भित्र करिव १५ हजार उत्पादन दिने सुन्तलाका विरुवा तयार पारी […]

युवा भैंसीपालनप्रति आर्कषित

काठमाडौं । भैंसीपालन व्यवसायबाट प्रसस्त आम्दानी देखीएपछि यतिखेर युवावर्ग पशुपालन प्रति आर्कषित हुन थालेकाछन् । रुकुम पश्चिमको मुुसिकोट नगरपालिकाका एक युवाले भैँसीपालनबाट मासिक रु ४५ हजारभन्दा बढी आम्दानी गदै आउनुभएको छ । नगरपालिका–६ सेरीगाउँका यामराज गौतमले चार वर्षदेखि भैँसीपालनबाट मनग्य आम्दानी गर्दैआउनुभएको छ । उहाँले विसं २०७० देखि भैँसीपालन व्यवसाय शुरु गर्नुभएको र यो चार […]

ग्रीन टीस् किन, कसरी, कति र कहिले पिउने ?

एजेन्सी । अहिले नेपाली समाजमा पनि ग्रीन टी पिउने प्रचलन व्यापक बन्दैछ । खासगरी स्वास्थ्यप्रति सचेत बर्गले आफ्नो जिब्रोलाई ग्रीन टीमा अभ्यस्त गराउँदैछन् । दुध, चिनी र कमसल गुणस्तरको चियामा बानी परेका हामीलाई ग्रीन टीमा रस भिज्न अलि समय लाग्छ । धेरैजसो बलिउड सेलिब्रेँ नियमित रुपमा ग्रीन टी पिउने गरेका छन्, तन्दुरुस्ती र सौन्दर्यका लागि […]

रासायनिक मलको हाहाकार हुँदै

काठमाडौं । कृषि सामाग्री कम्पनी लिमिटेडले आपूर्तिको तयारी नगर्दा आउदो सिजनमा रासायनिक मलको हाहाकार हुने भएको छ । सरकारले रासयनिक मल आपूर्तिका लागि चासो नदेखाएकोले यसको प्रत्यक्ष असर आगामी सिजनमा पर्ने भएको हो । विगतदेखि सरकारको अनुदानबाट मल खरिदबिक्री गर्दै आएको कृषि सामाग्रीले आगामी साउन भदौमा ल्याउन पर्ने मलको लागि फागुनमै टेण्डरको काम थाल्नु पर्नेमा […]

आज हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने

काठमाडौं । पश्चिम र मध्य नेपालका धेरैजसो क्षेत्रमा आइतबार हावाहुरी र मेघगर्जनसहित पानी पर्ने मौसमविदले अनुमान गरेका छन् । पूर्वी नेपालमा भने केही पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना छ । मौसमविद विभूति पोखरेलले पश्चिमी वायुको प्रभावले देशभरी नै बदली भएको र केही स्थानमा मेघ गर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको बताइन् । ‘आज लगभग […]

मकैको घोगा छ, दानानै छैन !

रौतहट । चन्द्रपुर–४ का बाबुराम तिमल्सिनाले २५ कटठा जमिन भाडामा लिएर खेती गर्दै आउनु भएको छ । उहाले यसपटक उन्नत जातको मकैको खेती गर्दा मनग्य आम्दानी हुने सोच बनाएर बन्नी जातको मकैको बीउ रोप्नु भएको हो तर उत्पादन हुनेबेलामा मकैको घोगा छ, दानानै छैन । यस्ले उहा निराश मात्र हैन चिन्तित बन्नु भएको छ । […]