मकैमा घोगा छ, दाना छैन
पर्सा। सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर–१, मधुवन मथवलका किसानले लगाएको मकैबाली बिग्रिएका कारण किसानहरु मर्कामा परेका छन् । मकै भित्र्याएर घर ब्यवहार मिलाउला भन्ने किसानको योजना अधुरो हुने भएको छ । बोटमा रहर लाग्दो मकैको घोगा छ, तर घोगामा दाना छैन । मकै भित्र्याउने बेला भएपनि घोगामा दाना नभएपछि किसानको सबै मेहनत खेर जाने भएको […]





