पर्वतका २ स्थानमा ‘मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रम’ लागू
पर्वत। पर्वतका २ वटा वडालाई ‘मुख्यमन्त्री नमूना कृषि गाउँ’काे रुपमा विकास गरिने भएकाे छ। फलेवास नगरपालिका–११ कुर्घा र कुश्मा नगरपालिका–१ पाङलाई नमूना कृषि गाउँका रुपमा विकास गर्न थालिएको हो। कृषकसँंगको सहकार्यका आधारमा गण्डकी प्रदेशका हरेक निर्वाचन क्षेत्रमा एउटा नमूना कृषि गाउँ निर्माण गर्न प्रदेश सरकारले गृहकार्य थाले अनुरुप पर्वतका यी दुई स्थानलाई नमूना कृषि गाउँको रुपमा […]





