नेपाली चिया उद्योगको बिकास र प्रवर्द्धनमा सहयोग गर्ने चिनयाँ प्रतिबद्धता
ललितपुर। चीन भ्रमणमा रहेका कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनाल नेतृत्वको प्रतिनिधि मन्डल र सिचुवान प्रान्तको इबिन नगरका उपमेयर चाङ पिङ नेतृत्वको टोलिबीच भेटवार्ता भएको छ । भेटमा चिनियाँ टोलिले नेपाली चिया उद्योगको बिकास र प्रवर्द्धन सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । चीनले नेपालसङ्ग मिलेर संयुक्त रुपमा चियाको बिकास र बिस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको हो । […]





