के सम्भव छ यार्सागुम्बाको कृत्रिम उत्पादन !
ललितपुर। प्राकृतिक यार्सागुम्बामा जस्तै गुण कायम राखी उत्पादन गर्न सकिने कृत्रिम यार्सागुम्बा उत्पादनमा सम्बन्धित निकाएको ध्यान जान नसक्दा लाखौं मूल्य पर्ने यार्सागुम्बाको उतपादनमा बर्षेनी कमी आएको छ । बहुमूल्य जडीबुटी यार्सागुम्बाको कृत्रिम उत्पादन गरेर गुणस्तर कायम गर्न सकिने नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानले जनाए पनि यसको खेतीको लागि कुनै पहल हुन सकेको छैन । नाष्टमा कार्यरत […]





