कृषकको अनुदान काटी मन्त्रालयलाई गाडी
ललितपुर। कर्णाली प्रदेशमा कृषक अनुदनको रकम कट्रटा गरी गाडी खरिद गिरएको पाइएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषकको अनुदान काटेर गाडी खरिद गरेको पाइएको हो। मन्त्रालयले गाडी खरिदका लागि विभिन्न ६ कार्यक्रमबाट तीन करोड ४० लाख रकमान्तर गरिएको छ। स्रोतका अनुसार गाडी खरिदका लागि मन्त्रालयको भवन निर्माणका लागि छुट्याइएको बजेटबाट ७० लाख, […]





