जुम्लालाई स्याउ खेतीमा आत्मनिर्भर बनाइने
जुम्ला। जिल्लालाई स्याउखेतीमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्याउ खेतीका लागि ‘स्याउ सुपरजोन कार्यक्रम’ले यस्तो लक्ष्य राखेको हो । स्याउ सुपरजोन कार्यक्रमले कृषक समूह, सहकारी, सरोकारवाला निकायसँग आगामी आर्थिक वर्षका लागि सुझाव सङ्कलन गरेको हो । जुम्लालाई स्याउ खेतीमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ गाउँस्तरमा रहेका समूह, सहकारी, कृषक र सम्बन्धित […]





