समाचार

के तपाई वैदेशिक रोजगारीबाट फर्किनु भएको हो ? सहुलियत कर्जा लिन बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्नुहोस्

ललितपुर। वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहुलियत कर्जा लिन बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्न अनुरोध गरेको छ । बोर्डले आज एक सूचना जारी गर्दै सहुलियत कर्जा लिन सूचीकृत भएका युवालाई आफूले पेश गरेको व्यावसायिक कार्ययोजनासहित पायक पर्ने वाणिज्य बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्न अनुरोध गरेको हो । सरकारले वैदेशिक रोजगारीबाट फर्केका […]

प्लाष्टिकका भाँडामा दूध बोक्न नपाइने

ललितपुर। नेपाल खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले जिल्लामा रहेका दुग्ध चिस्यान केन्द्र तथा दूध सङ्कलन केन्द्रको अनुगमन थालेको छ । कार्यालयले पनौती नगरपालिका कुशादेवी, पाँचखाल तथा मण्डन देउपुरमा रहेका दुग्ध चिस्यान केन्द्र तथा सङ्कलन केन्द्रको अनुगमनपछि दूधको नमूना सङ्कलन गरी बबरमहलस्थित नेपाल खाद्य, प्रविधि तथा गुण नियन्त्रण केन्द्रीय कार्यालयको प्रयोगशालामा पठाएको छ […]

बीमा गर्दैनन् केरा किसान

लम्की। बाली बीमाबाट सुविधा लिन कठिन रहेकाले कैलालीका केरा किसान बाली बीमाप्रति आकर्षित हुन सकेका छैनन् । किसानले लगानी सुरक्षाका लागि बाली बीमा आवश्यक भएपनि सेवामा व्यावहारिक कठिनाइ भएकाले बीमा गर्न नचाहेको बताएका छन् । “बाली बीमा किसानका लागि सुविधा हो, बीमा गर्न जरुरी पनि छ, कृषि बीमा नीति किसानमैत्री नभएकाले कृषि बीमामा आकर्षण घटेको […]

लिने हैन १२ महिनामै कागती खेतीबाट आम्दानी

कागतीको रसमा भिटामिन सी प्रशस्त मात्रामा पाइने हुनाले स्वास्थ्यको लागी अत्यन्तै महत्वपूर्ण फल हो। अपच एवं पेटको सबै जसो विकारहरु निष्काशन गर्न यो फल निकै उपयोगी हुन्छ । कागती खेतीको लागी हावापानी ? बर्ष भरिनै न्यानो र ओषिलो हावापानी भएको उष्ण प्रदेश देखि हिउँ र तुषारो नपर्ने उपोष्ण क्षेत्रसम्म (१०० मीटर देखि १८०० मीटर उचाई […]

तरकारी खेतीको बीमा गर्दा के छन् फाईदा ?

तरकारी खेती एक नगदे बाली पनि हो । कृषहरुको आम्दानीको स्रोत पनी हो । तर कृषि पेसालाई कसरी व्यवस्थित गर्न सकिन्छ त भन्ने कुरामा चैँ कमै व्यक्तिको मात्र जिज्ञासा रहेको पाईन्छ। कृषि पेसालाई पनि किन उच्चस्तरीय कार्यको रूपमा नराख्ने त ? कसरी आफूले गरेको काममा भई परी आउने क्षतिबाट बच्न सकिन्छ भन्ने कुरा पनि खोज्नु […]

उखु किसानहरु रिले अनशनमा

सर्लाही। सर्लाहीको दक्षिणी भेगका किसानले उखुको भुक्तानी उपलब्ध गराउन माग गर्दै आइतबारदेखि सदरमुकाम मलंगवामा रिले सुरु गरेका छन् । उखु बेचेको भुक्तानी लामो समयदेखि नपाएको भन्दै उनीहरु सहिदचोकमा अनिश्चितकालीन रिले अनशनमा बसेका हुन् । उखु किसानसँगै बलरा नगरपालिकाका प्रमुख अभयकुमार सिंह र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सहमहामन्त्री राकेश मिश्रसमेत अनशनमा बसेका छन् । राजपाका […]

तराईमै फल्यो स्याउ,पहाडमा पनि फलाउन सकिने

रुपन्देही। खासगरी उच्च पहाडी र हिमाली क्षेत्रमा फल्ने स्याउ तराईको उच्च गर्मीमा पनि फलेपछि रुपन्देहीको मणिग्राममा उक्त स्याउ हेर्ने आउनेको संख्या बढेको छ । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका को माणिग्राममा रहेको एक नर्सरीमा यतिबेला लटरम्म स्याउ फलेको छ । विगत लामो समय देखि नर्सरी, फलफुल र फुलको विषयमा अध्ययान अनुसन्धान गर्दैै आएका रमेश पाण्डेले उक्त […]

१५ हजारजनाले पाए सहुलियतपूर्ण कर्जा, सन्तोषजनक भएन : राष्ट्र बैंक

ललितपुर। हालसम्म करिब १५ हजारजनाले सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्राप्त गरेका छन् । नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार विभिन्न सातओटा क्षेत्रमा १४ हजार ९२३ जनाले विभिन्न वाणिज्य बैंकहरुबाट २५ अर्ब ३१ करोड रुपैयाँ प्राप्त गरेका हुन् । राष्ट्र बैंकले व्यावसायिक कृषि तथा पशुपक्षी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्किएका युवा परियोजनाका लागि सहुलियतपूर्ण ब्याजदरमा कर्जा दिन वाणिज्य बैंकहरुलाई […]

कांग्रेसको छायाँ सरकार, कृषि तथा पशुपंक्षी मन्त्रालयको जिम्मेवारी पद्म नारायण चौधरीलाई

ललितपुर। सरकारले आफ्नो शैली परिवर्तन नगरे सत्ता र सडक दुबैबाट प्रतिवाद गर्ने चेतावनी दिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि छायाँ सरकार गठन गरेको छ । प्रतिपक्षी दल नेपाली कांग्रेसले २१ मन्त्रालय रहने गरी छायाँ सरकार गठन गरेको हो । पार्टीको संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार पार्टी सभापति शेरबहादुर देउवाले […]

आकाशियो तरकारीको मूल्य, गोलभेडाकै प्रतिकिलो २ सय

डोटी। मागअनुसारको उत्पादन नभएपछि डोटीमा तरकारीको मूल्य अकाशिएको छ । यहाँका होटेल तथा स्थानीयका भान्सामा दैनिक प्रयोग हुने खाद्यान्न तथा तरकारीको मूल्य अकाशिएको हो । तरकारीको मूल्य अत्यधिक बढेपछि सबैभन्दा बढी गरीब र विपन्न वर्ग प्रभावित भएका छन् । दिपायल पिपल्लाका स्थानीय किरण भण्डारीले भने, “आवश्यकताअनुसार तरकारी उत्पादन हुन नसकेपछि यहाँ तरकारीको मूल्यमा अत्यधिक वृद्धि […]