मधेश प्रदेशमा डेरी, कृषि अनुसन्धान, उत्पादन तथा कृषि औजार प्रदर्शनी आयोजना हुँदैं
ललितपुर। मधेश प्रदेशमा दोस्रो डेरी, कृषि अनुसन्धान, उत्पादन तथा कृषि औजार प्रदर्शनी हुने भएको छ। ‘मधेश प्रदेशको शान, दुग्ध र कृषि क्षेत्र हामी सबैको पहिचान’ भन्ने नाराका साथ प्रदर्शनी हुन लागेको हो। हरिवन नगरपालिका, प्रदेश दुग्ध विकास बोर्ड र कृषि अनुसन्धान निर्देशनालय मधेश प्रदेश बाराको आयोजनामा प्रदर्शनी हुन लागेको आयोजकले जनाएको छ । प्रदर्शनीको माघ […]





