नि:शुल्क पशु स्वास्थ्य शिविर सम्पन्न
बर्दिया। ठाकुरबाबा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी परियोजना VITA को एक दिने नि:शुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ।ठाकुरबाबा नगरपालिकाका प्रमुख श्री तिलकराम लम्सालको प्रमुख आथित्यतमा भएको कार्यक्रममा विशिष्ट अतिथि उप-प्रमुख बिना कुमारी भट्टराई तथा वडा नं ९ की वडा अध्यक्ष राधा चौधरी ज्यु को उपस्थिति रहेको थियो । […]





