किसानलाई अनुदानमा बोयरका बोका र पाठी
रामेछाप। रामेछापमा बाख्रा जोन कार्यक्रमका किसनालाई बोयर जातका बाख्राका बोका–पाठी वितरण गरिएको छ । ५० प्रतिशत अनुदानमा ती बोका–पाठी वितरण गरिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई रामेछापले ५० प्रतिशत अनुदानमा बोयर जातका बोका–पाठी किसानलाई वितरण गरेको हो । कार्यालयले गत वर्षबाट सुरु गरेको बाख्रा जोन कार्यक्रम मार्फत बाख्रा पालनको लागि आवश्यक […]





