सल्यानका छ स्थानीय तहको बजेट : स्वास्थ्य र कृषि प्राथमिकतामा
सल्यान। यहाँका १० स्थानीय तहमध्ये पाँचले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् । चार वटाले भने यही असार १० गतेभित्र नीति तथा कार्यक्रम पेश गरिसक्नु पर्ने प्रावधान भए पनि सार्वजनिक गर्न सकेनन् । नीति तथा कार्यक्रम सार्वजनिक नगर्ने स्थानीय तहमा वागचौर र वनगाड कुपिण्डे नगरपालिका तथा छत्रेश्वरी र कुमाख गाउँपालिका छन् । विषयगत समितिको […]





