समाचार

हावाहुरी र असिनाले तरकारी तथा फलफूलमा क्षति

डोटी। जिल्लामा गए रातिदेखि परेको असिना तथा हावाहुरीले लाखौँ मूल्य बराबरको तरकारी तथा फलफूल खेतीमा नोक्सानी गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार बडिकेदार, बोगटानफुड्सिल, जोरायल गाउँपालिकाका विभिन्न वडामा परेको असिना तथा हावाहुरीले तरकारीलगायतका बालीमा नोक्सान गरेको छ । उनका अनुसार किसानले फलाएका काउली, टमाटरलगायत दाना लाग्दै […]

कोरोना महामारीमा कृषक वर्गहरुले स्वच्छ दूध उत्पादन कसरी गर्ने ?

दूध भन्नाले सोच्छ गाई वा भैंसीको फाँचोबाट उत्पादन भएको वा (खाद्य ऐन २०२३) अनुसारको सोच्छ ताजा तरल र सबैजसो पौष्टिक तत्वहरु भएको एक पूर्ण खाद्य आहारा लाई दूध भनिन्छ । दूधमा मुख्यतया ६ ओटा पौष्टिक तत्त्वहरु पाइन्छन् । १. प्रोटिन २. भिटामिन ३. कार्बहाइड्रेट्स ४. चिल्लो पदार्थ ५. खनिज पदार्थ ६. पानी पशु ब्याएको ५-१५ […]

किसानका समस्याहरुमा केन्द्रित हुन आयोगका पदाधिकारीलाई मन्त्री अर्यालको निर्देशन

ललितपुर। राष्ट्रिय किसान आयोगका नवनियुक्त पदाधिकारीहरुले सपथग्रहण गरेका छन् । आयोगका नवनियुक्त अध्यक्ष डा. प्रेमप्रसाद दङ्गाल सहित सदस्यहरूले सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आयोजीत एक कार्यक्रममा सपथग्रहण गरेका हुन् । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले नवनियुक्त अध्यक्ष डा. प्रेमप्रसाद दङ्गाललाई सपथग्रहण गराउनु भएको हो । त्यसैगरी अध्यक्ष दङ्गालले नवनियुक्त विज्ञ सदस्य पुष्पा […]

कोरोना कहरको पाठ, कृषिमा व्यवसायीक विकास

वालिङ। कोभिड १९ कोरोना भाइरसका कारण गरिएको बन्दाबन्दीसँगै कृषिले व्यवसायिकता पाउन थालेको छ । हरेक चुनौतिको सामनासँगै अवसरको पनि सिर्जना हुने गर्र्दछ, त्यसैको फलस्वरुप नेपाली समाजमा गतवर्षको कोरोना कहरसँगै कृषि क्षेत्रले व्यवसायिकता पाउन थालेको पाइन्छ । यसैक्रममा स्याङ्जा वालिङका किसानहरु सामुहिक भैंसीपालनमा जुटेका छन् । वालिङ नगरपालिका ८ गेदिखोलाका किसानहरु थोरै जनशक्तिको प्रयोग गरेर धेरै […]

यस वर्ष पनि नखुल्ने भए यार्सापाटन

डोल्पा। कोरोनाका कारण अघिल्लो वर्ष बन्द गरिएका डोल्पाका सम्पूर्ण यार्सापाटन यस वर्ष पनि नखुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) र जिल्ला विपत व्यवस्थापन समितिको बैठकले निकुञ्ज क्षेत्र, सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रमा पर्ने सम्पूर्ण यार्सा पाटनहरू बन्द गर्ने निर्णय गरेको हो । देशमा कोराना भाइरस […]

चिया निकासीमा कोरोना झमेला

इलाम। विगतका वर्षमा यसपटक चियाको ‘सेकेण्ड फ्लस’ टिप्ने बेला हुन्थ्यो । चियाको मुनाकै राजा मानिने ‘फस्ट फ्लस’बाटै किसानले उल्लेखनीय आम्दानी बटुल्थे । यसपटक विगत झैँ भएन । चियाको पहिलो टिपाइ फस्टाउनका लागि फागुन पहिलो वा मध्यसम्ममा आकाशबाट पानी पर्दा फाइदा पुग्छ । यसपटक त्यो समयमा पानी परेन । यसैले यसपटक चिया उत्पादन ह्वात्तै घट्यो । […]

अलैँची खेती प्रबिधि

अलैंची पहाडी भेगमा पाइने एक महत्वपूर्ण निर्यातमुखी, औद्योगिक, नगदे एवं आयुर्वेदमा प्रयोग भएको पुरानो मसलावाली हो । छैटौं शताब्दीदेखि यसको बारेमा उल्लेख गरिएको छ । प्राचिन इतिहासकाल देखि नै जङ्गली अवस्थामा अलैंची रहेको हुंदा भारतको सिक्किमनै यसको उदगम स्थलका रुपमा अड्कल गर्न सकिन्छ । आदिवासी लेप्चाले नै प्राकृतिक जङ्गलबाट पहिला अलैंचीको क्यापसुल बटुली औषधि र […]

म किसान किन बन्ने ?

यो सिजन आशाको कमाइ मोटो आउँने भो। यी हेर त यो मोरो हृदय खुसीले तरकारी पसलेलाई भेट्न हतारिएको । लौं अब त हृदय सँगै म पनि बुर्कुसी मारे है, मेरो खेतैबाट उठ्ने भो जम्मै अन्नबाली तरकारी, अनि मार्दिन त । मार्छु नि । फुरुङ्गिन्छु । फुरुङ्ग्याउछु पनि, मेरो परिवारलाई । उत्पात फुलेको छ, कति त […]

तरकारी खेतीबाट आयआर्जन गर्दै कृषक

राजविराज। सप्तरीको दक्षिण पश्चिमी भेगमा हरियो सागसब्जी यतिखेर स्थानीयस्तरमा उत्पादन गरी कृषक आयआर्जन गर्न व्यस्त देखिएका छन् । दोस्रो चरणको कोरोना भाइरसको लहरमा पनि सबैतिर बन्द रहेका बेला सप्तरीको छिन्नमस्ता गाउँपालिकाका कृषकले स्थानीयस्तरमा उत्पादन गरेको हरियो सागसब्जीले सहज बनाएको छ । राजविराजसहित स्थानीयवासीले भोग्दै आएको कोरोना महामारीका कारण समस्यालाई दृष्टिगत गरी जिल्लाको दक्षिण भेगका करीब […]

बेसारको पातबाट तेल !

बाँके। गुलरिया नगरपालिका –१० रत्नापुरका २४ वर्षीय पवनकुमार बर्माले गाँउघरमा खेर गइरहेको कलप्टिस र बेसारको पातबाट तेल निकाल्ने नयाँ प्रविधि शुरुआत गरेका छन् । भारतको राममनोहर लोइया कलेजबाट कृषि विषयमा स्नातकोत्तर अध्ययन गरेका उनले चारलाख रुपैयाँको लगानीमा गाउँमा कृषि फार्मको स्थापना गरी तेल निकाल्न शुरु गरेका हुन् । तेल प्रति केजी रु एक हजार ५०० […]