नेपाली वैज्ञानिकले विकसित गरे उच्च आइरनयुक्त ‘खुमल – १८’ धानको बीउ
ललितपुर। नेपाल सरकारले हालै ‘खुमल–१८’ नामक धानको नयाँ उन्नत जातलाई बीउ बिजन ऐन, २०४५ अन्तर्गत सूचित बीउ बिजनका रूपमा राजपत्रमा समावेश गरेको छ । यसलाई नेपालकै प्रथम ऐतिहासिक बायोफोर्टिफाइड धानका रूपमा दाबी गरिएको छ । जसमा फलाम (आइरन) को मात्रा अत्यधिक रहेको छ । ललितपुरको खुमलटारस्थित राष्ट्रिय धान बाली प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्रका प्राविधिक […]





