अफ्रिकन स्वाइनफिभरले बङ्गुर मर्न थाले
चितवन। जिल्लामा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइनफिभर’ देखिएको छ । गर्मी बढेपछि यो रोगको सङ्क्रमण देखिन थालेको हो । इच्छाकामना गाउँपालिकाको एक व्यावसायिक फर्म र भरतपुर महानगरपालिका–८ को बङ्गुर फार्ममा यो रोगको सङ्क्रमण देखिएको पशु सेवा कार्यालयले जनाएको छ । कार्यालयकी पशु चिकित्सक डा. सविता ज्ञवालीका अनुसार इच्छाकामनामा पालिएका ७० वटा बङ्गुर सोही रोगको सङ्क्रमणले मरिसकेका […]





