खाद्य सुरक्षाको प्रभावकारी माध्यम, सुरक्षित भण्डारण प्रविधि
ललितपुर। विश्वव्यापी रुपमा देखिएको जलवायुपरिवर्तनसंगै उत्पन्न खाद्यान्न संकट, द्घन्द जस्ता विविध कारणले खाद्य संकट तथा खाद्य सुरक्षा चुनौतिपूर्ण हुदैगइरहेको छ । विश्वमा भोकमरी सम्बन्धि प्रतिवेदन २०२३ का अनुसार नेपाल १९ अंकका साथ मध्यमस्तरको खाद्य सुरक्षाको अवस्थामा रहेको देखाउँछ । नेपाल सन् २०२६ को नोभेम्बरसम्ममा अल्पविकसित राष्ट्रको अवस्थाबाट मध्य आय भएको राष्ट्रमा स्तोरन्नति हुने प्रक्रियामा छ । […]





